• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

जनस्वास्थ्यकर्मी महांसघ चौतारामा नापित

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ आश्विन १०, आईतबार (४ साल अघि)
  • ७८४ पाठक संख्या
  • public health worker
    ‌‌‌

    चौतारा । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महांसघ चौतारा साँगाचोकगढी नगरको प्रथम सम्मेलन शनिबार चौतारामा सम्पन्न भएको छ ।

    सम्मेलनले केशव नापितको अध्यक्षता ३७ सदस्सीय कार्यसमिति निर्माण गरेको छ । समितिको प्रथम उपाध्यक्षमा प्रतिमा सापकोटा, द्वितीय उपाध्यक्षमा निर्जना नेपाल, सचिवमा गोमा भट्टराई, सहसचिवमा अविशेक गिरी र कोषध्यक्षमा विष्णु घले चयन भएका छन् ।

    सदस्यहरुमा होमकुमारी नेपाल, लक्ष्मी घिमिरे, रिता घिािरे, सिर्जना खड्का, लिला अधिकारी, रुपा थापा, सुनिता सापकोटा, सूर्य घोरासैनी, दिपा प्रधान, दिपा खड्गी, गिता श्रेष्ठ, गौरीशंकर शाह, सुनिता भारती, दुर्गा तिमल्सिना, देवकी भारती, सावित्री थापा, गणेश विष्ट, विजय खत्री, लतिना राय, आकृति गिरी, सुजना कार्की, शुक्रराम कार्की, स्वस्तिका ढुङ्गाना, नितु शर्मा, प्रविण ढुङ्गाना, स्वस्तिका बस्नेत, सुनिता तामाङ, संगीता श्रेष्ठ, मुना नेपाली, ज्ञानु जिरेल, भावना पराजुली र नितु शर्मा रहेका छन् ।

    सम्मेलनले ४ सदस्सीय सल्लाहकार समिति समेत निर्माण गरेको छ । समितिमा शिबबहादुर पुरी, केदार दुलाल, अस्मिता पराजुली र सपना भुजेल रहेका छन् । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख, अमानसिं तामाङ, उपप्रमुख जानुका पराजुली, जनप्रतिनिधि, महासंघ सम्बद्ध व्यक्तित्वहरुको उपस्थिति थियो । केदार दुलालले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता शिबबहादुर पुरीले गरेका थिए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution