समाचार
देश/प्रदेश
समाज
राजनीति
विचार/ब्लग
अर्थ
शिक्षा
स्वास्थ्य
खेलकुद
मनोरञ्जन
विश्व
अन्तर्वार्ता
कला/साहित्य
कृषि
पर्यटन
फोटो कथा
बाल संसार
रोचक
GNN TV PLUS
२०८३ जेष्ठ ५, मंगलबार | Tuesday, 19, May, 2026
GNN TV PLUS
युनिकोड
समाचार
राजनीति
अपराध
रोजगार
देश/प्रदेश
समाज
विचार
अर्थ
शिक्षा
स्वास्थ्य
हेल्थ एण्ड फिटनेश
खेलकुद
कला/साहित्य
मनोरञ्जन
विश्व
अन्य
सूचना/प्रविधि
जीवनशैली
धर्म/संस्कृति
सम्पादकीय
पत्रपत्रिका
ENGLISH EDITION
खोजी गर्नुहोस
Search for:
in
All Categories
समाचार
देश/प्रदेश
समाज
राजनीति
विचार/ब्लग
अर्थ
शिक्षा
स्वास्थ्य
खेलकुद
मनोरंजन
विश्व
फोटो कथा
१
२
३
४
५
६
७
कृषि
पर्यटन
अन्तर्वार्ता
कला/साहित्य
बाल संसार
रोचक
GNN TV Plus
अपराध
रोजगार
सुचना/प्रविधि
जीवनशैली
धर्म/संस्कृति
सम्पादकीय
मुख्य समाचार
ENGLISH EDITION
FLASH NEWS
१
एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
२
नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
३
कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
४
गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
५
सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
६
सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
७
तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
८
मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
बालकविताः नानीको बानी
ग्लोबलपाटी
प्रकाशित मिति: २०७८ आश्विन ११, सोमबार (४ साल अघि)
३७४४ पाठक संख्या
balbalika
– रमेशचन्द्र घिमिरे
खान्छे माम नानीले
खान्छे बुबु नानीले
टन्न खाइसकेर
चुठ्छे मुख पानीले
लिन्छे किताब नानीले
लिन्छे कापी नानीले
नानी असल भएकी
पढ्ने लेख्ने बानीले
बाँड्छे बिस्कुट नानीले
बाँड्छे मिठाई नानीले
बाँडी खान जान्दछन्
नानी जस्ता दानीले
राख्छे इज्जत नानीले
राख्छे मान नानीले
सिक्नुपर्छ यो कुरा
बुद्धिमानी ज्ञानीले
गर्छे माया नानीले
गर्छे आदर नानीले
यही बानी बसालौँ
हामी साना-सानीले ।
000
ग्लाेबलपाटी
बाल कविता
प्रतिक्रिया दिनुहोस
बाल संसार सम्बन्धि थप
बाल कविताः झाेला फाट्याे
पानीको चमत्कार !
राजुको होमवर्क कसले गरिदियो ?
बालकविताः हिमाल चुली
ग्लोबल अपडेट
थप
एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
बढी पढिएका
१
पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)
समाचार
२
चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा
मूख्य समाचार
३
कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)
समाचार
४
एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार
समाचार
५
ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड
सिन्धु एमालेमा लफडा
सामाजिक सञ्जाल