• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०७९ माघ २६, बिहिबार | Thursday, 09, Feb, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १हुतराज अर्धचन्द्र पत्रकारिता पुरस्कार कसजू र पाख्रिनलाई प्रदान गरिने
  • २कारागारबाट भागेकी महिला ७ वर्षपछि पक्राउ
  • ३नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने
  • ४दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल
  • ५एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)
  • ६३० परिवारको निःशुल्क जीवन बिमा
  • ७पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी
  • ८बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त

एमाले बागमतीमा शाक्यसहित सिन्धुबाट ४४ समावेश

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ आश्विन १४, बिहिबार (१ साल अघि)
  • ८४४ पाठक संख्या
  • Nekapa Amale
    ‌‌‌

    चौतारा । विधान महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेले वागमती प्रदेश कमिटीलाई पूर्णता दिएको छ ।

    आनन्द पोखरेल अध्यक्ष र खेम लोहनी सचिव रहेको ४ सय ७७ सदस्यीय प्रदेश महाधिवेशन आयोजक कमिटी गठन भएको जानकारी केन्द्रीय कार्यालयलाई गराइएको अध्यक्ष पोखरेलले बताए ।

    बिहीबार टुंगो लागेको प्रदेश महाधिवेशन आयोजक कमिटीका सदस्यहरुले भोलीदेखि सुरू हुने विधान महाधिवेशनमा भाग लिन पाउनेछन् । प्रदेश कमिटीको इन्चार्जमा रामवहादुर थापा बादल नै कायम रहेका छन् । यसअघि १० बुँदे सहमति अनुसार जेठ २ अघिका इन्चार्जहरु नै कायम हुने भनिए पनि वागमतीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीसमेत रहेकाले सहमतिमै नेतृत्व टुंगो लागेको हो ।

    शाक्यलाई प्रदेशको शीर्ष स्थानमा राखेर काशिनाथ अधिकारी, अरुण नेपाल, शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ र डोरमणी पौडेल सहइन्चार्ज राखिएको छ । केन्द्रीय सदस्य रचना खड्कालाई पनि पदाधिकारी तहमा राखिएको छ ।

    प्रदेश समितिमा सिन्धुपाल्चोकबाट मात्रै ४४ जना समावेश छन् ।

    हेर्नुहोस् सिन्धुपाल्चोकबाट बागमती प्रदेश कमिटीमा समावेश हुनेहरुको सूची :
    १. अष्टलक्ष्मी शाक्य – उपाध्यक्ष
    २. अरुण नेपाल – पोलिटब्युरो सदस्य
    ३. शेरबहादुर तामाङ – सह–इञ्चार्ज
    ४. डोल्मा तामाङ – सदस्य
    ५. केदार क्षेत्री – सदस्य
    ६. झम्क नेपाल – सदस्य
    ७. डम्बर अर्याल – सदस्य
    ८. राजकुमार श्रेष्ठ – सदस्य
    ९. सुवास कर्मचार्य – सदस्य
    १०. हस्त पण्डित – सदस्य
    ११. डा. विनोद नेपाल – सदस्य
    १२. होमनारायण श्रेष्ठ – सदस्य
    १३. हेमगंगा मोक्तान – सदस्य
    १४. इन्द्र नेपाल – सदस्य
    १५. बालकुमारी सापकोटा – सदस्य
    १६. बालकृष्ण देउजा – सदस्य
    १७. विदुर भारती – सदस्य
    १८. चन्द्र धिमालकोटी – सदस्य
    १९. देवी दुलाल – सदस्य
    २०. देवीबहादुर पराजुली – सदस्य
    २१. चेतकुमार तामाङ – सदस्य
    २२. बादल तामाङ – सदस्य
    २३. विष्णुमणी आचार्य – सदस्य
    २४. तिर्थ ढकाल – सदस्य
    २५. माधवप्रसाद पाण्डे – सदस्य
    २६. टपेन्द्र तिमल्सिना – सदस्य
    २७. बद्री अधिकारी – सदस्य
    २८. देवी अधिकारी – सदस्य
    २९. कमल नेपाल – सदस्य
    ३०. सूर्य लामा – सदस्य
    ३१. इश्वरी श्रेष्ठ – सदस्य
    ३२. डालबहादुर सापकोटा – सदस्य
    ३३. निाफुञ्जो शेर्पा – सदस्य
    ३४. यज्ञ सापकोटा – सदस्य
    ३५. मित्रलाल चौलागाईं – सदस्य
    ३६. टासी लामा – सदस्य
    ३७. कृष्णगोपाल तामाङ – सदस्य
    ३८. भुपेन्द्र श्रेष्ठ – सदस्य
    ३९. रामचन्द्र बस्नेत – सदस्य
    ४०. डम्बर थापा – सदस्य
    ४१. पुरुषोत्तम प्याकुरेल – सदस्य
    ४२. इन्द्र खत्री – सदस्य
    ४३. कालीबहादुर माझी – सदस्य
    ४४. चिरन तामाङ – सदस्य

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हुतराज अर्धचन्द्र पत्रकारिता पुरस्कार कसजू र पाख्रिनलाई प्रदान गरिने

  • कारागारबाट भागेकी महिला ७ वर्षपछि पक्राउ

  • नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने

  • दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल


  • ग्लोबल अपडेटथप

    हुतराज अर्धचन्द्र पत्रकारिता पुरस्कार कसजू र पाख्रिनलाई प्रदान गरिने

    Puraskar

    कारागारबाट भागेकी महिला ७ वर्षपछि पक्राउ

    Pakrau

    नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने

    Sindhu Kala Mandir

    दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल

    Siddiganesh
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    सिन्धु एमालेको रणनीतिः झुक्याउँदै, सदस्य बनाउँदै

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution