• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ अषाढ ४, बिहिबार | Thursday, 18, Jun, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

केसीलाई जेष्ठ पत्रकार सहायता प्रदान

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ आश्विन १९, मंगलबार (४ साल अघि)
  • ६९९ पाठक संख्या
  • FNJ Sindhuplchok
    ‌‌‌

    चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले आयोजना गरेको विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार राम केसीलाई ज्येष्ठ पत्रकार सहायता रकम हस्तान्तरण गरिएको छ ।

    महासंघले ६० वर्ष नाघेकालाई यस्तो सहायता उपलब्ध गराउने नीति अनुरुप केसीलाई सहयोग गरिएको हो । हरेक वर्ष ६० वर्ष नाघेका क्रियाशील पत्रकारलाई दिइने यो रकम यो वर्ष केसीलाई प्रदान गरिएको पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले बताए । केसी अस्वस्थ्य भएकाले उनका धर्मपत्नी टीकालक्ष्मी केसीलाई चेक हस्तान्तर गरिएको थियो । उनलाई प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले १२ हजार रुपैयाँको चेक हस्तान्तरण गरे । ‘सामाजिक सुरक्षा भत्ता स्वरुप पत्रकारलाई यस्तो सहायता प्रदान गरिन थालिएको हो,’ अध्यक्ष श्रेष्ठले भने– ‘यो हरेक वर्ष निरन्तर चल्नेछ ।’

    उनले सिन्धुपाल्चोक शाखामा ६० वर्ष नाघेका केसी मात्रै भएकाले यो वर्ष यस्तो सहायता केसीलाई मात्रै प्रदान गरिएको हो । २००३ सालमा जन्मेका केसी अझै पत्रकारितामा सक्रिय छन् । हाल केसी नेपाल समाचारपत्र दैनिक र राष्ट्रिय समाचार समितिमा आवद्ध छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शान्ताराम विडारी, प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङलगायतले शुभकामना प्रदान गरेका थिए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution