• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

केन्द्र अनिर्णीत हुँदा ६ जिल्लाका रेडक्रस मर्कामा

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ आश्विन २४, आईतबार (४ साल अघि)
  • १०२४ पाठक संख्या
  • Redcross
    ‌‌‌

    चौतारा । नेपाल रेडक्रस सोसाइटी केन्द्रले ६ वटा जिल्ला शाखाहरुमा विद्यमान रहेका कार्यसमितिको अलावा समानान्तरण तदर्थ समिति गठन गरेको छ ।

    नेपाल रेडक्रस सोसाइटी केन्द्रको आर्थिक पारदर्शिताको विषयमा आवाज उठिरहेको र संस्था नविकरण नभईरहेको सन्दर्भमा नेपाल सरकारले केन्द्रीय कार्यसमिति भंग गरी संस्था नविकरण तथा विधान अनुसार अधिवेशन सम्पन्न गराउन गत २०७७ श्रावणमा डा. नेत्र तिमल्सिनाको संयोजकत्वमा गठित केन्द्रीय समितिले तदर्थ समिति बनाएको हो ।

    जिल्ला शाखाको अधिवेशनका लागि केन्द्रले निर्वाचन अधिकारी खटाउने र निर्वाचन प्रक्रिया अगाडी बढाउने विधानमा व्यवस्था छ । रेडक्रसको विधान अनुरुप प्रत्येक ४ वर्षमा अधिवेशन हुने तथा कारणवस १ वर्षको थप भएका र विधान अनुसार पटक पटक अधिवेशनको माग गरेका सिन्धुपाल्चोक लगायत ६ वटा जिल्ला शाखाहरुमा समानान्तरण तदर्थ समिति गठन गरेको हो ।

    संस्था नविकरण तथा अधिवेशनको जिम्मेवारी पाएका केन्द्रीय तदर्थ समतिलाई जिल्ला शाखा विघटन सम्बन्धमा स्पष्ट कार्यादेशमा उल्लेख भएको नदेखिंदा ६ वटा जिल्लाको जिल्ला शाखा विघटन सम्बन्धि कार्यान्वयन नगर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौले गत असोज ५ गते केन्द्रलाई पत्राचार गरेको थियो ।

    प्रशासनको आदेश उपर रेडक्रसको एक सदस्यले उच्च अदालत पाटनमा उत्प्रेषणको आदेशको लागि परेको रीट निवेदनमा सो अदालतले दुबै पक्षलाई १५ दिनको म्याद दिई विधानको कार्यान्वयनमा हस्तक्षप नगर्न नगराउन असोज १९ गते आदेश भएको र आदेश विरुद्ध जाने १५ दिनको अवधि ननाघेका अवस्थामै केन्द्रको तीन सदस्यीय समितिले सुनियोजीत ढंगले विद्यमान कार्यसमितिलाई अधिवेशन गर्ने अवसर नदिई केन्द्रले समानान्तरण तदर्थ समिति गठन गरेकोमा ६ वटै जिल्ला शाखाहरुले आपत्ति जनाएका छन् ।

    संस्था नविकरण लगायतका कारण नेपाल रेडक्रसको विधान अनुसार समयावधि पूरा हुने जिल्ला शाखाको अधिवेशन नगर्न नगराउन र विद्यमान कार्यसमितिले निरन्तर काम गर्न कार्यादेश पाएका उल्लेखित ६ वटा जिल्ला कार्यसमितिको विधिवत विघटन नभएको हुँदा केन्द्रले गठन गरेको तदर्थ समितिलाई जिल्ला शाखाको अधिवेशन वा निर्वाचन प्रक्रियाको जिम्मेवार दिई नेपाल सरकारले अनुमोदन गरेको अन्र्तराष्ट्रिय संस्थाको रुपमा चिनिने रेडक्रसलाई राजनैतिक भन्दा सामाजिक तथा वैधानिक गतिविधि अपनाएर निकाशा दिनु पर्ने आवश्यकता रहेको सिन्धुपाल्चोकका मन्त्री कमलचरण कक्षपतिले बताए ।

    हेर्नुस् यस सम्बन्धी महत्वपूर्ण कागजातहरुः

    RedcrossRedcrossRedcross3RedcrossRedcross

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution