• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०७९ चैत्र ९, बिहिबार | Thursday, 23, Mar, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १न्यूनतम सेवा प्रदान गर्ने अस्तालमध्ये चौतारा अस्पताल देशभरकै पहिलो
  • २सिन्धुका ५ क्याम्पसमा निर्वाचन ५ मा सर्वसम्मत, अखिल (क्रान्तिकारी) पहिलो
  • ३सिन्धुका १ सय ८५ सहिदको नामावली राजपत्रमा प्रकाशित (सूचीसहित)
  • ४‘हामी झुठा आश्वासन र नसक्ने प्रतिबद्धता गर्दैनौ र गरेको जति पूरा गर्छौ’
  • ५रेडियो सिन्धुद्वारा वार्षिक उत्सवको अवसरमा खाद्य सामग्री सहयोग
  • ६उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्यमा व्यवसायी श्रेष्ठ सिफारिस
  • ७चौतारामा ३९० घण्टे वारिष्ठा तालिम सुरु
  • ८वार्षिकउत्सवमा जुगल बोर्डिङले विभिन्न सम्मान गर्ने

एमाले त्याग्दै २५ युवा माओवादी केन्द्रमा प्रवेश

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ कार्तिक ११, बिहिबार (१ साल अघि)
  • ११६७ पाठक संख्या
  • Mawobadi
    नवप्रवेशी युवाहरुलाई नेकपा (माओवादी केन्द्र)मा स्वागत गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ ।

    चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका– ३, खालेबाट नेकपा एमाले परित्याग गरी २५ जना युवाहरू नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

    वडा पार्टी कमिटिले बिहीबार आयोजना गरेको एक कार्यक्रमबीच उनीहरु एमाले छाडेर माओवादीमा प्रवेश गरेका हुन् । एमालेमा आबद्ध भई विभिन्न समितिमा सक्रिय रुपमा राजनीति गर्दे आएका उनीहरु नेकपा (माओवादी केन्द्र)मा जोडिएको अखिल (क्रान्तिकारी) का नेता मिलन लामाले बताए ।

    नवप्रवेशीहरूलाई नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सल्लाहकार समिति सदस्य तथा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले खादा तथा अबिर लगाएर पार्टी प्रवेश गराएका थिए । प्रवेश गर्नेहरूमा विकुलाल तामाङ, रत्नबहादुर तामाङ, सिरे तामाङ, तारा तामाङ, फुलकाजी तामाङ, सुकु तामाङ, मानबहादुर तामाङ, विक्रम तामाङ, बुद्ध तामाङ, सार्की तामाङ, पदम तामाङ, रमेश तामाङ, सार्की तामाङ, सुक तामाङ, बसन्त तामाङ, सिंग तामाङ, लासाङ तामाङ, लाल काजी तामाङ, आकाश तामाङ, बेलमाया लामा, जिते तामाङ, निरबहादुर लोप्चन र कुन्दन लामा रहेका छन् ।

    लामो समय एमालेमा रहेको तर नेताहरूले वास्ता समेत नगर्ने, गाँउको विकासमा समेत नातागोताको हावी भएका कारण आफूहरूले संयुक्त रुपमा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेको नवप्रवेशी सिरे तामाङले बताए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • न्यूनतम सेवा प्रदान गर्ने अस्तालमध्ये चौतारा अस्पताल देशभरकै पहिलो

  • सिन्धुका ५ क्याम्पसमा निर्वाचन ५ मा सर्वसम्मत, अखिल (क्रान्तिकारी) पहिलो

  • सिन्धुका १ सय ८५ सहिदको नामावली राजपत्रमा प्रकाशित (सूचीसहित)

  • ‘हामी झुठा आश्वासन र नसक्ने प्रतिबद्धता गर्दैनौ र गरेको जति पूरा गर्छौ’


  • ग्लोबल अपडेटथप

    न्यूनतम सेवा प्रदान गर्ने अस्तालमध्ये चौतारा अस्पताल देशभरकै पहिलो

    Chautara Hospital

    सिन्धुका ५ क्याम्पसमा निर्वाचन ५ मा सर्वसम्मत, अखिल (क्रान्तिकारी) पहिलो

    Sobiu Election

    सिन्धुका १ सय ८५ सहिदको नामावली राजपत्रमा प्रकाशित (सूचीसहित)

    Sahid

    ‘हामी झुठा आश्वासन र नसक्ने प्रतिबद्धता गर्दैनौ र गरेको जति पूरा गर्छौ’

    Achyut
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    सिन्धु एमालेको रणनीतिः झुक्याउँदै, सदस्य बनाउँदै

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution