• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

गैरकानुनी रुपमा सञ्चालित दुई औषधी पसल बन्द !

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ कार्तिक ११, बिहिबार (४ साल अघि)
  • २०४१ पाठक संख्या
  • ausadi pasal-clicnic
    ‌‌‌

    बाह्रविसे । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा गैरकानुनी रुपमा सञ्चालन गरिएको दुई दुई औषधी पसललाई बन्द गरिएको छ ।

    अनुगमन टोलीले बाह्रबिसे नगरपालिका– ४ मा रहेको दीयाना फार्मेशी र बाह्रदेबी हेल्थ क्लिनिकलाई बन्द गरेको हो । ब्यवसाय दर्ता र औषधी बिक्री दुबै अनुमती वेगर सञ्चालनमा आएका कारण यी औषधी पसल बन्द गरिएको प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालले जानकारी दिए । उनका अनुसार अन्य सामान्य प्रक्रिया नपुगेका आधा दर्जन ब्यवसायीलाई एक साता भित्र समपूर्ण प्रक्रिया पूरा गर्न सतर्क गराईएको छ ।

    औषधी ब्यवसायी तथा ‘क्लिनिक’हरुमा चरम वेथिती रहेको गुनासो नागरिकहरुबाट आएपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगमनमा ब्यवसायीहरुले ब्यवसाय दर्ता तथा औषधी बिक्री अनुमती समेत नलिई सञ्चालन गरेको पाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    ‘दर्ता वीना नै ब्यवसाय सञ्चालन गर्ने, अनुमती वीना फार्मेशी सञ्चालन गर्ने, डाक्टरको सिफारि बीना बिक्री गर्न नहुने औषधी बिक्री गर्ने, अर्कै ब्यक्तिको नाममा लाईसेन्स लिने र ब्यवसाय सञ्चालन गर्ने जस्ता समस्या देखियो’, अनुगमन पछि जानकारी दिँदै जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चपागाईले भने । उनले जिल्लाका मूख्य बजार क्षेत्रमै सञ्चालनमा रहेका औषधी ब्यवसायीहरुले विना दर्ता औषधी पसल सञ्चालन गरिरहेको पाईएको बताए ।

    ‘फार्मेशीको अनुमती लिएर पोलिक्नििक सञ्चालन गर्ने र एउटाको लाईसेन्समा अर्कैले औषधी ब्यवसाय सञ्चालन गरिरहेको पाईयो’, उनले भने– ‘यस्ता औषधी पसलहरुलाई हामी कानुनी दायरामा ल्याउने प्रयत्न गरिरहेका छौं ।’

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution