• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

इन्द्रावती कप फुटबल प्रतियोगिता सुरु

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ कार्तिक १४, आईतबार (४ साल अघि)
  • १५०९ पाठक संख्या
  • Football Vimtar
    ‌‌‌

    भिमटार । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नाराका साथ चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ भिमटारमा आईतबारदेखि इन्द्रावती कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

    चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले सो कार्यक्रमको उद्घाटन गरेका हुन् । नगर खेलकूद विकास समितिको सहयोग र भिमेश्वर समाजसेवा युवा क्लबको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता आज कार्तिक १४ गतेदेखि आगामी कात्तिक १९ गतेसम्म ६ दिन चल्ने भएको छ ।

    चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ भिमटारमा हुन लागेको प्रतियोगितामा सिन्धुपाल्चोक र काभ्रेपलान्चोक जिल्लाका कूल २० टोलीको सहभागिता रहेको क्लबका सचिव श्रीकृष्ण माझीले जानकारी दिए । ‘यो प्रतियोगिताले जिल्लामा खेलकूद विकासका लागि स्थानीय तथा जिल्लास्तरमा युवाको प्रतिभा उजागर गर्न सहयोग पुर्याउनेछ’, सचिव माझीले भने, ‘हामीले यस प्रतियोगितालाई भव्यताका साथ अघि बढाउन खुलारुपमा इच्छुक व्यक्तिको निवेदन आह्वान गरेका थियौँ ।’

    सो प्रतियोगितामा प्रथम हुने विजेतालाई ५० हजार, द्वितीय हुने उपविजेतालाई २५ हजार र सान्त्वना पाउने टोलीलाई १२ हजार पाँच सय सहित शिल्ड, पदक, प्रमाणपत्र र कदरपत्र दिइने कार्यक्रमका संयोजक नेत्रबिक्रम माझीले जानकारी दिए । ‘हामीले ठूलो धनराशिको पुरस्कार राखेर प्रथमपटक यो प्रतियोगिता आयोजना गर्न लागेका हौं’, नेत्रले भने, ‘स्थानीय खेलाडीको प्रतिभालाई प्रदर्शन गर्न प्रतियोगिता आयोजना गरेका छौँ ।’ प्रतियागितामा पहिलो दिन ४ वटा खेल भएका छन् ।

  • फुटबल
  • भिमटार
  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution