• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० जेष्ठ १८, बिहिबार | Thursday, 01, Jun, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १समुदायमा जनचेतना जगाउँदै चौतारा बहुमुखी क्याम्पस
  • २जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा शर्मा प्रथम
  • ३आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)
  • ४गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला
  • ५कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान
  • ६कर्मचारीको कारण सेवा प्रवाह नै बन्द
  • ७कलेजो पीडितलाई ५० हजार रुपैंया सहयोग
  • ८सिन्धुपाल्चोकमा बेसबल तथा सफ्टबल संघ गठन

लाईन्स क्लब अफ काठमाण्डौ सिन्धु चौतारा सिटी स्थापना, अध्यक्षमा श्रेष्ठ

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ कार्तिक १७, बुधबार (१ साल अघि)
  • ५९५ पाठक संख्या
  • Lions Club
    ‌‌‌

    चौतारा । विश्वमा नै सामाजिक सेवामा अग्रसर संस्था लाईन्स क्लबको शाखा चौतारामा स्थापना भएको छ ।

    सन्देश श्रेष्ठको अध्यक्षतामा लाईन्स क्लब अफ काठमाण्डौ सिन्धु चौतारा सिटी स्थापना भएको हो । सिटीको प्रथम उपाध्यक्षमा भगवान खड्का, द्वितिय उपाध्यक्षमा लाक्पा तामाङ, सचिवमा रमेश सापकोटा, सहसचिवमा उपेन्द्र सुवेदी, कोषाध्यक्षमा सोनिया खत्री र सहकोषाध्यक्षमा सुनिता तामाङ सर्बसम्मत चयन भएका छन् ।

    त्यस्तै क्लब डाईरेक्टर श्यामकृष्ण श्रेष्ठ र राकेश राना, क्लब मेक्बरसीप चेयरपर्सन रिना झाङ्ग, सर्भिस चेयरपर्सन रवी श्रेष्ठ, क्लब मार्केटिङ चेयरपर्सन विकास तामाङ चयन भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

    क्लबले स्थापनालगत्तै मंगलबार सदस्यहरुलाई अभिमुखिकरण कार्यक्रम समेत सञ्चालन गरेको छ । लायन्स क्लबको इतिहास, विधि विधान र पछिल्लो अवस्थाको बारेमा क्लबका सदस्यहरुलाई १ दिने अभिमुखिकरण गरिएको हो । डिस्ट्रिक गर्भनर केशव पाण्डे 325A2 को प्रमुख आथित्यता र पिडिजि मधुकर उपाध्यायको आतिथ्यतामा अभिमुखिकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा डिस्ट्रिक गर्भनर पाण्डेले लायन्स क्लबको जानकारी गराउँदै क्लबको उद्देश्य, कामकर्तव्यको बारेमा प्रष्ट्याएका थिए ।

    सो कार्यक्रममा लाईन्स क्लब अफ काठमाण्डौ सिन्धु चौतारा सिटीका अध्यक्ष सन्देश श्रेष्ठले क्लबले विभिन्न सामाजिक काम गरिने बताए । ‘यो क्लबले सामाजिक कार्यलाई प्राथमिकता दिई विविध क्रियाकलाप सञ्चालन गर्नेछ’, श्रेष्ठले भने ।

    लायन्स क्लब इन्टरनेशनलको स्थापना २४ अक्टोबर १९१६ मा इभान्सभिल, इन्डियानामा विलियम पेरी वुड्सद्वारा गरिएको थियो । सचिव मेलभिन जोन्सको निर्देशन र पर्यवेक्षणमा अन्तर्राष्ट्रिय सेवा संगठनको रूपमा विकसित भएको संस्थाको नेपालमा हाल १ हजार ४ शाखा सञ्चालनमा छन् । ५० हजारभन्दा बढी मानिसहरु क्बलमा आबद्ध छन् ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • समुदायमा जनचेतना जगाउँदै चौतारा बहुमुखी क्याम्पस

  • जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा शर्मा प्रथम

  • आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)

  • गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला


  • ग्लोबल अपडेटथप

    समुदायमा जनचेतना जगाउँदै चौतारा बहुमुखी क्याम्पस

    Sacheta Chautara Maltipal Campush

    जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा शर्मा प्रथम

    Baktritwokala

    आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)

    Bajet

    गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला

    Training
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution