• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

एमालेको आधारभूमि खालेबाट ७१ जना माओवादी केन्द्रमा प्रवेश

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ कार्तिक २१, आईतबार (४ साल अघि)
  • १८६६ पाठक संख्या
  • Khale2
    ‌‌‌

    चौतारा । एमालेको आधारभूमि मानिने चौतारा साँगाचोकगढी नगरपालिका– ३ खालेका ७१ जना नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

    नेकपा (माओवादी केन्द्र) वडा नं ३ वडा कमिटीको आयोजनामा भएको एक कार्यक्रमबीच आईतबार उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा दुधराज तामाङ, रेशम तामाङ, आशाबहादुर तामाङ, देव तामाङ, वगाने तामाङ, मिने तामाङ, प्रेमबहादुर तामाङ, राज तामाङ, चीनबहादुर तामाङ, मिलन तामाङ, राजु तामाङ, विशाल तामाङ, बीरकाजी तामाङ, हर्कमान तामाङ रहेका छन् ।

    Khale

    त्यस्तै रामकाजी तामाङ, सोमबहादुर तामाङ, श्रीकामी तामाङ, निरबहादुर बोमज, विशाल तामाङ ‘क’, कृष्ण तामाङ, जितमान तामाङ, साजन तामाङ, अनिश तामाङ, दमई सिं तामाङ, सानुमायाँ तामाङ, दुर्गा लोप्चन, साईला तामाङ, राजु तामाङ, चीनबहादुर तामाङ, कामी तामाङ, सञ्जीमाई तामाङ, आकाश तामाङ, सुन्तली तामाङ, हेली तामाङ, फुलमायाँ तामाङ, सितामाई तामाङ, न्येमा वोम्जन, काजीलाल तामाङ, चीनबहादुर तामाङ, विपरानी तामाङ, मंगली तामाङ, अस्मिता तामाङ, सविना बोम्जन, सुनिता तामाङ, विमला तामाङ, मनिषा तामाङ, पोठे तामाङ, रेशम तामाङ, अस्मिता तामाङ ‘क’, अस्मिता तामाङ ‘ख’, पासाङ लामा तामाङ, वाङडोम्मो तामाङ, ठुलीमाया तामाङ, जरीमाया तामाङ, चरीमाया तामाङ, लालु लोप्चन, संगिता तामाङ, रेलीमाई तामाङ, अशामाई तामाङ, धन बोम्जन, राम बोम्जन, लंखमाई तामाङ, रच्छुमाई तामाङ, रेशम तामाङ, बावु तामाङ, जगजित तामाङ, कामी तामाङ र सांङबहादुर तामाङ रहेको वडा कमिटि अध्यक्ष रामकुमार लामाले जानकारी दिए ।

    Khale1

    नवप्रवेशीहरुलाई नेकपा (माओवादी केन्द्र) का जिल्ला इञ्चार्ज कृष्णप्रसाद सापकोटा, चौतारा साँगाचोकगढी नगपालिकाका प्रमख अमानसिं तामाङ, विभिन्न वडाका जनप्रतिनिधि, स्थानीय नेता लगाएतले खादा माला लगाएर स्वागत गरेका थिए । माओवादी केन्द्र नै विकासको प्रवद्र्धक भएकाले आफूहरु नेकपा (माओवादी केन्द्र) प्रवेश गरेको दुधाराज तामाङले बताए । उनले आगामी दिनहरुमा माओवादी केन्द्रमा रहेर अघि बढ्ने समेत बताए ।

    कार्यक्रमकै बीच गाउँ भेला समेत गरिएको छ । गाँउ भेलाले २ वटा टोल कमिटी र २ वटा वाईसियल कमिटी गठन गरेको छ । नवप्रवेशी दुधराज तामाङको अध्यक्षतमा १५ सदस्यीय र रेशम तामाङको अध्यक्षतामा १३ सदस्यीय टोल कमिटी गठन गरिएको हो । त्यस्तै भेलाले कान्छामान तामाङको अध्यक्षतामा १५ सदस्यीय र लक्ष्मण तामाङको अध्यक्षतामा १७ सदस्यीय वाईसियल कमिटी गठन गरेको छ । त्यस्तै अनिषा तामाङको अध्यक्षतामा ९ सदस्यीय अनेमसंघ (क्रान्तिकारी) गाउँ कमिटी समेत गठन गरिएको छ ।

    कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का जिल्ला इञ्चार्ज कृष्णप्रसाद सापकोटाले विभिन्न आन्दोलन तथा दश वर्षे जनयुद्धको विभिन्न उपलब्धि र गणतन्त्र रक्षाको लागि पुनः सबै एकजुट हुनुपर्ने बताए । ‘हामी एक हुनुको विकल्प छैन’, सापकोटाले भने– ‘हामीले प्राप्त गरेको उपलब्धीहरुको रक्षा गर्दै देशलाई समृद्धितिर लैजानु अहिलेको तात्कालिन आवश्यकता हो ।’

    कार्यक्रममा चौतारा साँगाचोकगढी नगपालिकाका प्रमख अमानसिं तामाङले नगरको समग्र विकास तथा वडाको आधारभुत आवश्यकता शिक्षा, स्वास्थ्य, रोजगार र सडक स्तरोन्नती गर्दै जाने प्रतिवद्धता जनाएका थिए । रामकुमार लामाको अध्यक्षतामा भएको कार्यक्रमलाई विद्यार्थी नेता मिलन लामाले सञ्चालन गरेका थिए ।

  • मूख्य समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution