• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २, मंगलबार | Tuesday, 18, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

कम्युनिष्टले देशलाई अस्थिर बनाएः राणा

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ कार्तिक २२, सोमबार (४ साल अघि)
  • ८३० पाठक संख्या
  • Pasupati Samser Rana
    ‌‌‌

    चौतारा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष पशुपती शम्शेर राणाले कम्युनिष्टहरुले देशलाई अस्थिर बनाएको आरोप लगाएका छन् ।

    सिन्धुपाल्चोकको चौतारामा राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राणाले एमाले–माओवादीको गठबन्धनले मुलुकलाई स्थीर निकास दिने आशाले जनताले बहुमत दिएपनि यसले जनतालाई आशाभन्दा निराशा मात्रै दिएको बताए । ‘अब तीन टुक्रा भएको कम्युनिष्ट र घिस्रिएर काँग्रेस हिडिरहेकाले यसको फाईदा राप्रपाले छोप्न सक्नुपर्छ’, राणाले भने– ‘देउवा सरकारबाट पनि जनताले आश गर्ने ठाउँ छैन, त्यसको विकल्प राप्रपा बनाउन तपाईहरु सबै जुट्नुपर्छ ।’ अब जनताको घरदैलोमा गएर स्थानीय तहको निर्वाचनको तयारी गर्न कार्यकर्ताहरुलाई राणाले आग्रह समेत गरे ।

    Raprapa

    राणाले आफुले २०२० सालतिरबाट सिन्धुपाल्चोकमा राजनीति सुरुवात गरेको स्मरण गर्दै छ दशक राजनितिक जीवनमा सिन्धुपाल्चोकको विकासले काँचुली फेरेको समेत बताए । आफ्नो राजनितिक जीवनमा विकासको लहर आएको र यो यात्राले लामो समयसम्म निरन्तरता पाएको समेत राणाले दाबी गरे ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष नरसिंह श्रेष्ठ (गोपाल) को सभापतित्वमा भएको कार्यक्रममा कार्यसम्पादन समितिका केन्द्रीय सदस्य केदार धमला, केन्द्रीय सदस्यहरु रमेशकुमार लामा, पुष्कर ढुँगेल, उदय सापकोटा, दईन्द्रबहादुर ठकुरी, यस्मीन ढुँगाना, सिन्धुपाल्चोक २ नम्बर क्षेत्र प्रदेश (क) का अध्यक्ष तथा केन्द्रीय सदस्य बाबुराम खड्का, केन्द्रीय सदस्य निर्मला श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution