• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ फागुन ४, सोमबार | Monday, 16, Feb, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

विद्यालय बन्द गरी पालिकामा धर्ना दिने चेतावनी

Durga Stha दुर्गाबहादुर श्रेष्ठप्रकाशित मिति: २०७८ कार्तिक २६, शुक्रबार (४ साल अघि)
  • १६२७ पाठक संख्या
  • Bibyapti Jugal Gaunpalika
    जुगल गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझउँदै संघर्ष समितिका पदाधिकारीहरु ।

    ढाडे । विद्यालय कर्मचारी संगठन जुगल गाउँपालिकाले आफूहरुको माग सम्बोधन नगरिए विद्यालय बन्द गरी पालिकामा धर्ना दिने चेतावनी दिएका छन् ।

    संगठनले नेपाल सरकारले तोके बमोजिमको न्यूनतम पारिश्रमिक विद्यालय कर्मचारी र बालविकासका शिक्षकहरुलाई जुगल गाउँपालिकाले समयमै नदिएको भन्दै ध्यानाकर्षण गराएको छ । संगठन अन्र्तगतको संर्घष समितिले समस्यालाई ध्यानमा राखेर ७ दिन भित्रमा साउन देखिको सेवा सुविधा, तलब भत्ता निकासा गराउन समेत भनेको छ ।

    ‘विद्यालय कर्मचारीलेहरुले किन बजेट मार्फत आएको रकम र सरकारको नीति अनुसार गर्नुपर्ने कामकारवाही स्थानीय सरकारले गर्न सकेन ? हामीजस्ता न्यूनतम ज्यालामा काम गर्ने कर्मचारीहरूमाथि किन स्थानीय सरकार खेलवाड गर्दै छ ?’, विद्यालय कर्मचारी र वालविकास संघर्ष समिति जुगलका अध्यक्ष विक्रम तामाङद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ– ‘के स्थानीय सरकारको झोले बन्न कर्मचारीले नसकेर नै पछि पर्नु परेको हो ?’

    दशैंजस्तो महान चाडको मुखमा समेत तलव भत्ता नदिएको भन्दै सो पत्रमा कर्मचारीले दिन दिनै भोकभोकै काम गर्नु पर्ने हो ? भन्ने प्रश्न गरिएको छ । ‘कहिलेसम्म हाम्रो न्यूनतम तलव भत्ता निकासा हुने हो ?’, पत्रमा भनिएको छ– ‘हामीलाई कमजोर ठानी राज्यले तोकेको सुबिधा दिन सकिदैन भने यो स्थानीय सरकारको के काम हो ? के हामीले आफ्नो अधिकारको लागि आन्दोलन नै गर्नु पर्ने र सम्पूर्ण विद्यालय समेत बन्द गरेर गाउँपालिकामा बस्नु पर्ने हो ?’

    नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा विद्यालय बालविकास सहयोगी, विद्यालय कर्मचारीहरूको तलभ भत्ता न्यूनतम् १५ हजार कायम गरेको थियो ।

  • शिक्षाका कुरा
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution