• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ २८, बिहिबार | Thursday, 11, Jun, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

नेकपा (माओवादी केन्द्र) को जुगल ६ मा श्रेष्ठ

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ कार्तिक ३०, मंगलबार (४ साल अघि)
  • १०७४ पाठक संख्या
  • Mo
    ‌‌‌

    बराम्ची । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जुगल गाउपालिका– ६ को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।

    अधिवेशनले हरि श्रेष्ठको अध्यक्षतामा २९ सदस्यीय वडा समिति बनाएको छ । समितिको उपाध्यक्षमा सोम छिरिङ तामाङ, लोकबहादुर तामाङ, सचिवमा दीलकुमार तामाङ र सहसचिवमा नन्दराज श्रेष्ठ चयन भएका हुन् । वडा इञ्चार्ज ईन्चार्ज मिनबहादुर श्रेष्ठ बनेका छन् ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटाले पार्टी र संगठनलाई मजबुुत बनाउन सबै लाग्नुपर्नेमा जोड दिए । ‘माओवादी जनताको भावना बुझ्ने पार्टी हो’, उनले भने– ‘आ–आफ्नो क्षमता, दक्षता अनुसार पार्टीलाई मजबुद बनाउँदै लैजानु आजको आवश्यकता हो ।’

    सो कार्यक्रमकै बीच विभिन्न परित्याग गरि दर्जनौं युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुलाई सापकोटाले स्वागत गरेका थिए । अधिवेशनमा नेता रेशम स्याङबोले भ्रमको खेति छर्दै हिँड्ने पालिका अध्यक्ष होमनारायण श्रेष्ठ जनताको सेवक नभई शासक बनेको आरोप लगाएका थिए ।

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जुगल गाउँपालिका उपाध्यक्ष ईश्वर गुभाजुले निर्वाचित कार्यसमितिलाई बधाई दिँदै सर्वसम्मत नेतृत्व चयनमा महत्वपूर्ण भूमिका खेल्ने सम्पूर्ण प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गरे । पालिका इन्चार्ज पदमबहादुर श्रेष्ठले माओवादी पार्टी परिवर्तनको संवाहक भएको जनाउँदै निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश कमिटिका सदस्य रवि सापकोटा, जिल्ला सदस्य बहादुर गोले, पालिका सचिव जंगबहादुर तामाङ, अखिल क्रान्तिकारी महिला संगठन सिन्धुपालचोक जिल्लाको अध्यक्ष अम्बिका नेपाल, वाईसियल, विद्यार्थी नेतालागायतको उपस्थिति थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution