• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २, मंगलबार | Tuesday, 18, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

१ करोड ४ लाखमा बन्यो जनज्योतिको भव्य भवन

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ कार्तिक ३०, मंगलबार (४ साल अघि)
  • १११७ पाठक संख्या
  • School Bilding
    फाईल तस्विर

    चौतारा । १ करोड ४ लाखमा रुपैंया लागतमा चौतारा साँगाचोकगढी नगरपालिका–११ मा जनज्योति आधारभूत विद्यालयको भवन निर्माण भएको छ ।

    नब निर्मित भवनको मंगलवार एक समारोहकाबीच उद्घाटन गरिएको छ । भारतीय समाजसेवी संस्था टाटा कम्युनिटी ईनिसिएटिभ ट्रष्टको वित्तीय सहयोगमा टाटा ट्रष्ट भारत र सिप्रदीयन सहायता संस्था काठमाडौको सहकर्यमा भवन निर्माण सम्पन्न भएको हो । नवनिर्मित भवनको टाटा कम्युनिटी ईनिसिएटिभ ट्रष्टकाका माहाप्रबन्धक श्रीरंग धवले, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ र सिप्रदीयन सहायता संस्थाका बरिष्ट उपाध्यक्ष शम्भुप्रसाद दाहाले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

    ५ कोठे भूकम्प प्रतिरोधी भवनसहित घेरावार, फर्निचर, खेलकुदका सामग्री उपलब्ध गराईएको टाटा ट्रष्ट भारतका एरियामा मेनेजर सुरज पोखरेलले जानकारी दिए । उद्घाटन समारोहमा टाटा कम्युनिटी ईनिसिएटिभ ट्रष्टकाका माहाप्रबन्धक श्रीरंग धवले र सिप्रदीयन सहायता संस्थाका बरिष्ट उपाध्यक्ष शम्भुप्रसाद दाहाललाई ताम्र–पत्रद्वारा सम्मान गरिएको थियो । समारोमै भवननिर्माणका क्रममा सहयोग गर्नु हुने विभिन्न सहयोगीलाई समेत कदर–पत्रद्वारा सम्मान गरिएको थियो । सिप्रदीयन सहायता संस्थाका विनोदबहादुर सिह, विमल गौतम, नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि परिषद्का सदस्य ज्ञानेन्द्रप्रसाद तिमिल्सिना, स्काई ल्याण्ड कन्सल्टेन्सी र निर्माण कम्पनी टक्सार अवाले जेभीलाई सम्मान गरिएको हो ।

    सांस्कृतिक कार्यक्रमसहित भएको समारोहमा चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख जानुका पराजुली, एमाले नेता सिता थापा, शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुपाल्चोकका प्रमुख कृष्णप्रसाद सुवेदी, शिक्षक महासंघका जिल्ला अध्यक्ष ध्रुवराज गिरी, वडा अध्यक्ष शुशीलबहादुर माझीलगाएतले मन्तब्य राखेका थिए ।

    विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नकुल गिरीको अध्यक्षतामा उद्घाटन समारोह भएको हो ।

     

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution