• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ भाद्र २०, शुक्रबार | Friday, 05, Sep, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • २वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ३म संघीयताको हत्यारा हुँ
  • ४गन्तव्यः चौतारा टु पाँचपोखरी
  • ५१ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा
  • ६बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • ७गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ८खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

सिन्धु कांग्रेसको अधिवेशन अनिश्‍चित !

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ मंसिर १, बुधबार (३ साल अघि)
  • १२६६ पाठक संख्या
  • nepali-congress
    ‌‌‌

    चौतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोकको वडा, गाउँ र नगर, क्षेत्र र जिल्लाको अधिवेशन अनिश्चित बनेको छ । केन्द्रीय प्रतिनिधिले सिन्धुपाल्चोक अउन नमानेपछि अधिवेशन अनिश्चित बनेको हो ।

    २ वडामा विवाद भएको वडा अधिवेशनका लागि जिल्ला कार्यसमितिले मंगलबारका लागि मिति तोकेको थियो । तर मंगलबार बाँकी वडामा अधिवेशन हुन सकेन । वडामा तोकिएका निर्वाचन अधिकृत नै गायव भएपछि वडा अधिवेशन हुन नसकेको जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले जनाएको छ । सिन्धुपाल्चोकका अन्य वडामा भने गत असोज ५ गते वडा अधिवेशन भएको थियो ।

    वडाकै अधिवेशन अनिश्चित भएपछि तोकिएका गाउँरनगर, प्रदेश, क्षेत्र र जिल्लाको अधिवेशन पनि अनिश्चित हुने भएको छ । जिल्ला सभापति विकास लामाले आज (बुधबार) प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रमा पहुँच भएका र केन्द्रीय सदस्य समेत रहेका मोहनबहादुर बस्नेतका कारण अधिवेशन अनिश्चित भएको आरोप लगाएका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘निरन्तर संवाद र समन्वयको प्रयास हुँदा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबाट असहयोग भै समझदारीको वातावरण बन्न नसक्दा खटिएका केन्द्रीय निर्वाचन अधिकृतले जिल्ला जान अस्विकार गरेका कारण अधिवेशन अनिश्चित भएको छ ।’

    स्रोतका अनुसार आफू अनुकूलको केन्द्रीय निर्वाचन अधिकृत नभएको भन्दै बस्नेतले केन्द्रीय निर्वाचन अधिकृतलाई जिल्ला जान रोकेका हुन् । केन्द्रले सिन्धुपाल्चोकमा देबेन्द्र कोइरालालाई निर्वाचन अधिकृत तोकेका थिए । ‘विभिन्न तहको अधिवेशनका लागि निर्धारित अधिवेशनमा अब के गर्ने भन्ने अन्योल र असहजताको अवस्था उत्पन्न भएकोले जिल्ला कार्यसमिति अत्यन्त चिन्तित र गम्भीर भएको छु’ विज्ञप्तिमा भनिएको छ । सभापति लामाले जिल्लामा अधिवेशन हुने वातावरण तयार गर्न केन्द्रीय समितिलाई आग्रहसमेत गरेका छन् ।

    सिन्धुपाल्चोकमा कात्तिक ३० गते वडा अधिवेशन, मंसिर ५ गते पालिका अधिवेशन, मंसिर ८ गते प्रदेश सभा निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १२ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १४ गते जिल्ला अधिवेशन तोकिएको थियो ।

    हेर्नुस् विज्ञप्तीः

    nepali-congresss bigyapti

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

  • वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

  • म संघीयताको हत्यारा हुँ

  • गन्तव्यः चौतारा टु पाँचपोखरी


  • ग्लोबल अपडेटथप

    टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

    Game

    वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

    Programme

    म संघीयताको हत्यारा हुँ

    Poem Amit

    गन्तव्यः चौतारा टु पाँचपोखरी

    Milan Pachpokhari
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution