• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ मंसिर २७, शनिबार | Saturday, 13, Dec, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • २उ दिन सम्झँदा
  • ३तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ४क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ५टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • ६वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ७म संघीयताको हत्यारा हुँ
  • ८गन्तव्यः चौतारा टु पाँचपोखरी

भोटेकोशीका १ सय ७० युवा माओवादी केन्द्रमा प्रवेश

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ मंसिर २, बिहिबार (४ साल अघि)
  • ९५८ पाठक संख्या
  • Bhotekoshi
    फाईल तस्विर

    तातोपानी । भोटेकोशी गाउँपालिका– ५ बाट एमाले र नेपाली कांग्रेस परित्याग गरी १ सय ७० भन्दा बढी युवाहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भोटेकोशी गाउँपालिका– ५ को प्रथम वडा सम्मेलनमा उनीहरु प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य माधव सापकोटा, बाग्मती प्रदेश सचिवालय सदस्य तथा जिल्ला सहइन्चार्ज सरल सहयात्री पौडेल, भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेललगायतले स्वागत गरेका थिए ।

    सो कार्यक्रममा केन्द्रिय सदस्य सापकोटाले चुनाव माओवादी पार्टीको माध्यम मात्रै भएको बताए । ‘माओवादी केन्द्र सधै दिन दुःखी, गरीब जनतालाई सुखी समृद्धि बनाउने पार्टी हो’, उनले भने– ‘चुनाव सत्ता प्राप्त गर्ने एउटा माध्यममात्रै हो, हामी सदैव जनताको लागि काम गछौं ।’

    सम्मेलनमा बाग्मती प्रदेश सचिवालय सदस्य तथा जिल्ला सहइन्चार्ज सरल सहयात्री पौडेल, भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेललगायतले सम्बोधन गरेका थिए । अधिवेशनबाट वडा अध्यक्षमा कुइसाङ शेर्पा, उपाध्यक्ष सुब्बा तामाङ, सचिव गणेश अधिकारी, सह–सचिव बहादुर शेर्पा गरी २९ सदस्यीय वडा समिति निर्माण गरिएको छ ।

  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
  • भोटेकोशी गाउँपालिका
  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

  • तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

  • क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

  • टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम


  • ग्लोबल अपडेटथप

    सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

    UML

    उ दिन सम्झँदा

    Poem Sambhu

    तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

    Tatopani

    क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

    CAN
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution