• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ कार्तिक ७, शुक्रबार | Friday, 24, Oct, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • २वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ३म संघीयताको हत्यारा हुँ
  • ४गन्तव्यः चौतारा टु पाँचपोखरी
  • ५१ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा
  • ६बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • ७गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ८खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

तेक्वान्दो खेलाडीहरुको गरियो ग्रेडिङ

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ मंसिर ४, शनिबार (३ साल अघि)
  • १५१३ पाठक संख्या
  • Taekwondo
    ‌‌‌

    चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ७ सानोसिरुवारीमा हिराहरि तेक्वान्दो डोजाङले जुनियर तथा सिनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ गरेको छ ।

    नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरि तेक्वान्दो डोजाङले सेतो पेटीदेखी दोस्रो डान, कालोपेटीसम्मको ग्रेडिङ लिएको हो । जुनियर ग्रेडिङमा सेतो पेटीका प्रज्वल सापकोटा, रोनिशा घले, पहेलो पेटिका अभिनाश कार्की, अनमोल कार्की, पहेँलो÷हरियो हरियो पेटी तर्फभने दावा तामाङ र दोर्जे तामाङ डबल प्रमोसन हुन सफल भएका छन् । अन्य प्रशिक्षार्थी र सिनियर तर्फ सहभागी कालो पेटी प्रथम डान, कालो पेटी दोस्रो डानको ग्रेडिङमा सहभागी प्रशिक्षार्थी उर्तीण हुन सफल भएका छन् । ग्रेडिङ हिराहरि तेक्वान्दो डोजाङका संस्थापक रमेश गुरुङले गरेका थिए ।

    Taekwondo

    सो कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका– ७ का अध्यक्ष तथा चौतारा साँगाचोकगढी नगरपालिकाका समाजिक विकास समितिका सह–संयोजक उमाप्रसाद दुलालले खेलाडीहरुलाई शुभकामना दिएका थिए । सिद्धिगणेश मावि सानोसिरुवारिका प्रधानध्यापक राजकुमार यादव, अभिभावक, खेलप्रेमि तथा स्थानीयको बाक्लो उपस्तिथि रहेको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

  • वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

  • म संघीयताको हत्यारा हुँ

  • गन्तव्यः चौतारा टु पाँचपोखरी


  • ग्लोबल अपडेटथप

    टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

    Game

    वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

    Programme

    म संघीयताको हत्यारा हुँ

    Poem Amit

    गन्तव्यः चौतारा टु पाँचपोखरी

    Milan Pachpokhari
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution