• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ३, बुधबार | Wednesday, 19, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

ग्लोबल आइएमईद्वारा ग्राहकलाई बित्तीय साक्षरता प्रदान

लक्ष्मण बिष्टप्रकाशित मिति: २०७८ मंसिर ५, आईतबार (४ साल अघि)
  • १३६४ पाठक संख्या
  • Global IME Bank Chautara
    ‌‌‌

    चौतारा । ग्लोबल आइएमई बैंक लिमिटेड चौतारा शाखा कार्यालयको आयोजनमा एक दिने बित्तीय साक्षरतार डिजिटल बैकिङ्ग सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ।

    चौताराको न्यूअरनिको रिसोर्ट प्रालिमा भएको कार्यक्रममा बैंकले आफ्ना ग्राहकहरुलाई सहभागिता गराई मोबाइल बैकिङ एप्स, डेबिट तथा क्रेडिट कार्ड सुबिधा, मोबाइल तथा ईन्टरनेट बैकिङ्ग सुबिधा क्युआर कोड भुक्तानी, कनेक्ट आइपिएस लगायत अन्य विभिन्न नयाँ डिजिटल एप्सहरुको विषयमा छलफल गरेको हो ।

    वित्तीय साक्षरता कार्यक्रम बैंकका बागमती प्रदेश सहायक प्रमुख प्रबन्धक प्रवेश पाण्डे र डिजिटल बैन्किङ्ग प्राबिधिक सहायक सौरव रिसालले सयुक्त रुपमा सञ्चालन गरेका थिए । अहिले प्रधान कार्यालयले देश भरिनै रहेका शाखा कार्यालयहरु मार्फत डिजिटल बैन्किङ्ग सम्बन्धी आफ्ना ग्राहकहरुलाइ बित्तीय साक्षरता तालिम सञ्चालन भईरहेको अप्रेसन विभाग सञ्चालक प्रमुख अनामिका सिंहले जानकारी दिइन् ।

    जनता बैंक लि. लागायत विभिन्न १८ वटा सस्थाहरु गाभिएको र २३ लाख भन्दा बढी सदस्यहरु रहेको बैंक अहिलेसम्म उतकृष्ट ब्यबसाय गर्न सफल रहेको र चौतारा शाखाले पनि राम्रो ब्यवसाय गर्दै आएकोले ग्राहकहरुलाई पनि सन्तुष्ट दिन सकेको शाखा प्रबन्धक नबिन श्रेष्ठले जानकारी दिए ।

    उच्च प्रविधियुक्त, विशिष्टकृत र समसामयिक ग्राहकमैत्री सेवाप्रवाह गरि प्रतिस्प्रर्धी बजारमा अब्बलता कायम गर्दै ग्राहकहरुलाई उच्च सुबिधा सहित शेयरधनीहरुलाइ उचित प्रतिफल दिने उदेश्य बोकेको ग्लोबल बैंकको अहिलेसम्म देशभर २ सय ८७ वटा शाखा कार्यालयहरु रहेको छ भने बाणिज्य बैंकहरु मध्ये विभिन्न परिसुचकमा अग्रणी स्थान हासिल गर्न सफल बैंक पछिल्लो समय आक्रमक बन्दै गएको छ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution