• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ अषाढ ४, बिहिबार | Thursday, 18, Jun, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

प्रेस सेन्टर सिन्धुपाल्चोकद्वारा १९ सदसिय कार्यसमिति चयन

स्मृति दंगालप्रकाशित मिति: २०७८ मंसिर ९, बिहिबार (४ साल अघि)
  • ८८३ पाठक संख्या
  • Press Center Sindhupalchok
    ‌‌‌

    चौतारा । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको ५औं अधिवेशनले १९ सदसीय कार्यसमिति चयन गरेको छ ।

    नेकपा (माओवादी केन्द्र) समर्थित पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल, सिन्धुपाल्चोकको अधिवेशनमा दिनेश दुलालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित चयन गरेको हो । सेन्टरको उपाध्यक्षमा दिपक खत्री, समावेशी महिला उपाध्यक्ष अस्मी स्याङतान, सचिव सुन्दर शिरीष, सह–सचिव अर्जुन शर्मा, समावेशी सह–सचिव सम्झना कार्की, कोषाध्यक्ष निर्मल बस्नेत चयन भएका छन् ।

    त्यस्तै सदस्यहरुमा रस्मी खत्री, राजेन्द्र रानामगर, सुप्रिन्स कसजु, कल्पना श्रेष्ठ, दुर्गाबहादुर श्रेष्ठ, मोनिका विक, निर्मल माझी, सुमित्रा श्रेष्ठ, स्वस्तीका सापकोटा, बासुदेव गिरी, निशा घिमीरे, सरस्वती नेपाल चयन भएका छन् । त्यसैगरी सल्लाहकार समितिको संयोजक सुरेश कसजु, सदस्यमा जीवन श्रेष्ठ र रामकृष्ण थापा रहेका छन् ।

    सेन्टरको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा सुरेश कसजु, जीवन श्रेष्ठ, विदुर गिरी र टीका दाहाल छनौट भएको निर्वाचन समितिका संयोजक तारा श्रेष्ठले बताए । प्रदेश अधिवेशन प्रतिनिधिमा भने अशोक पराजुली, केदार माझी, लालकाजी तामाङ, रमेश पराजुली, चन्द्रकला खत्री, बुद्धिप्रसाद आचार्य छनौट भएका छन् ।

    कार्यसमितिमा चयन भएका उपाध्यक्ष दिपक खत्री र सहसचिव सम्झना कार्की आजै प्रेस सेन्टरमा प्रवेश गरेका हुन् । खत्री यसअघि प्रेस चौतारी नेपालका सदस्य रहेका थिए । चौतारीकै टिकटमा उनी नेपाल पत्रकार महासंघको सिन्धुपाल्चोक शाखामा उम्मेद्वार भएर विजयी समेत भएका थिए । सहसचिव बनेकी कार्की भने प्रेस युनियन, सिन्धुपाल्चोकको कार्यसमिति सदस्य थिइन् ।

    अधिवेशनको उद्घाटन सत्रमा नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोकका अध्यक्ष गोविन्द पराजुली, प्रेस सेन्टर नेपाल बागमती प्रदेश संयोजक सुनिल खड्का, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ, प्रेस युनियन सिन्धुपाल्चोककी सचिव कमला पाख्रिनलगायतले सक्षम नेतृत्व चयनको शुभकामना दिएका थिए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution