• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

माओवादी केन्द्र जुगलको अध्यक्षमा स्याङ्बो

Durga Stha दुर्गाबहादुर श्रेष्ठप्रकाशित मिति: २०७८ मंसिर १०, शुक्रबार (४ साल अघि)
  • १४७३ पाठक संख्या
  • Jugal Moest
    ‌‌‌

    बराम्ची । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जुगल गाउँपालिकामाको सम्मेलनबाट रेशम स्याङ्बो अध्यक्षमा चयन भएका छन् ।

    शुक्रबार भएको सम्मेलनले उपाध्यक्षमा चन्द्रबहादुर श्रेष्ठ, ईश्वर गुभाजु र बहादुर गोले, सचिवमा तुलनाथ घिमिरे, सह–सचिव जंगबहादुर तामाङ र कोषाध्यक्ष चीनलाल श्रेष्ठसहित ५० सदस्य निर्वाचित भएका छन् ।

    कार्यक्रमकै बीच एमाले र नेपाली कांग्रेस परित्याग गरी २ सय ५० भन्दा युवाहरु नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसको ३ कार्यकाल गाविस सभापति चलाएका गजेन्द्र थापा, एमालेका युवा नेता प्रदीप श्रेष्ठ, सुमन श्रेष्ठ, २०५४ सालमा एमालेबाट वडा अध्यक्ष निर्वाचित टंक श्रेष्ठ लगायत २ सय ५० भन्दा बढी युवाहरु प्रवेश गरेका हुन् ।

    Jugal Moest

    ‌‌‌

    नवप्रवेशीहरुलाई नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य माधव सापकोटा, बाग्मति प्रदेश सचिवालय सदस्य चन्द्र सापकोटा, चौतारा साँगाचोकगढीका प्रमुख अमानसिङ तामाङलगायतले स्वागत गरेका थिए ।

    कार्यक्रममा नेता सापकोटाले नवप्रवेशी युवाहरुलाई आफ्नो क्षमता अनुसार जिम्मेवारी दिएर अघि बढाउने प्रतिवद्धता जनाए । ‘माओवादी केन्द्र सर्वहरा वर्गको पार्टी हो, यो सबैको साझा पाटी हो,’ उनल भने– ‘समाज परिवर्तन गर्नको लागि सुख दुःखमा साथ दिएर हामी सबै अघि बढ्नुको विकल्प छैन ।’

    चौतारा साँगाचोकगढीका प्रमुख तामाङले माओवादी पार्टी परिवर्तनको संवाहक भएको भन्दै जनताको साथी भनेको नै माओवादी केन्द्र भएको बताए ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपालचोक जिल्ला सदस्य एवम् जुगल गाउँपालिका ईन्चार्ज पदमबहादुर श्रेष्ठ, अखिल क्रान्तिकारी महिला संगठन सिन्धुपालचोक जिल्लाको अध्यक्ष अम्बिका नेपाल, जुगल– ६ को वडा अध्यक्ष जङ्ग तामाङ, विद्यार्थी नेता, युवा नेतालगायतको सहभागिता थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution