• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० आश्विन ५, शुक्रबार | Friday, 22, Sep, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने
  • २संविधानको उपलब्धीबारे परिसम्वाद
  • ३साँच्चै माओवादीको रुपान्तरण सम्भव छ ?
  • ४प्रदेश अधिवेशनका लागि साढे १२ सय प्रतिनिधि छनाैट
  • ५दुर्घटनामा दुई विद्यार्थी नेताको निधन
  • ६क्यान सिन्धुले गर्यो १२औं साधारणसभा तथा साईबर सुरक्षाबारे कार्यशाला
  • ७अखिल (क्रान्तिकारी)ले बनायो ३५ सदस्यीय नगर समिति, अध्यक्षमा कसजू (सूचीसहित)
  • ८स्थानीय तहका कर्मचारी आन्दोलित, निजामती दिवस बहिस्कार गर्ने

जीविकाको ‘भोकको भाइरस’ लोकार्पण

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ मंसिर १०, शुक्रबार (१ साल अघि)
  • १७४८ पाठक संख्या
  • Bhok Ko Viras
    ‌‌‌

    विराटनगर । सिक्किमकी कवि जीविका अश्रुद्वारा लिखित ‘भोकको भाइरस’ कवितासंग्रह विराटनगरमा विचोचन गरिएको छ ।

    विराटनगरस्थित राष्ट्रसेवक सहकारी संस्थाले शुक्रबार आयोजना गरेको कार्यक्रममा साहित्यकार सरला चापागाईं, रामबाबु दाहाल, आयोजक संस्थाका अध्यक्ष जीवन काफ्लेलगायतले संयुक्त रुपमा कवितासंग्रह विमोचन गरेका थिए । विमोचित कृतिका विषयमा डा. विशालबाबु बस्नेत र डा. लक्ष्मण खनालले समीक्षा गरे । संग्रहमा विभिन्न शीर्षकका ४५ वटा कविता संग्रहित छन् ।

    सोही अवसरमा आयोजित सिर्जना वाचनमा कवि सुमन पोखरेल, सीमा आभास, भरत गुरागाईं, मीनकुमार नवोदित, चूडामणि नेपाल ‘अकिञ्चन’, शुभलक्ष्मी लम्साल, रोहिणी रसिक, हेमन्त निरौला, लक्ष्मी स्मृति, जमुना पौडेल, सविना श्रेष्ठ, अम्विका खरेल, सुमन गुरागाईं, शारदा कार्की, राधा भट्टराई, भवानी पोखरेल, लक्ष्मी स्मृति, अजिता प्रधान, मञ्जु घिमिरे दाहाल, लक्ष्मी रायमाझीलगायत दुई दर्जनभन्दाच बढीले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

    सहकारीले विगत साढे दुई वर्षदेखि हरेक महिनाको दोस्रो शुक्रबार सिर्जना वाचन गर्दै आएको छ । शुक्रबार ३० औं शृंखला सम्पन्न भएको छ ।

  • ग्लाेबलपाटी
  • जीविका अश्रु
  • ‘भोकको भाइरस’
  • प्रतिक्रिया दिनुहोस
    देश/प्रदेश सम्बन्धि थप
  • १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने

  • संविधानको उपलब्धीबारे परिसम्वाद

  • प्रदेश अधिवेशनका लागि साढे १२ सय प्रतिनिधि छनाैट

  • दुर्घटनामा दुई विद्यार्थी नेताको निधन


  • ग्लोबल अपडेटथप

    १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने

    380532760_997013611415888_2727565121418184396_n

    संविधानको उपलब्धीबारे परिसम्वाद

    Parisambad

    साँच्चै माओवादीको रुपान्तरण सम्भव छ ?

    Buddi

    प्रदेश अधिवेशनका लागि साढे १२ सय प्रतिनिधि छनाैट

    uml-logo_dampboJyTg
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution