• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

रेडक्रसको वर्तमान समितिलाई याथवत राख्न सर्वोच्चद्वारा आदेश

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ मंसिर १७, शुक्रबार (४ साल अघि)
  • ६५० पाठक संख्या
  • Redcross Flag
    ‌‌‌

    चौतारा । नेपाल रेडक्रसको निर्वाचित कार्यसमितिबाट जिल्ला शाखाको नियमिति कार्य गर्न गराउन उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।

    नेपाल रेडक्रस सोसाइटी केन्द्रले मिति २०७८ असोज २२ गतेको निर्णयले सिन्धुपाल्चोक लगायत ६ वटा जिल्ला शाखा र तत्पश्चात १६ वटा जिल्ला तथा २ वटा प्रदेश समिति विघटन गरेका थिए । रेडक्रस केन्द्रले विधान बमोजिम जिल्लाहरुको निर्वाचन गर्नु पर्नेमा निर्वाचनको प्रक्रिया अवलम्बन नगरी संस्था नविकरण लगायतका कारण देखाई निर्वाचित जिल्ला कार्यसमितिलाई निरन्तरता दिएको अवस्थामा केन्द्रले तदर्थसमिति गठन गरेका थिए ।

    निर्वाचनको बदला तदर्थ समिति गठन गर्ने जस्ता कार्य रेडक्रस विधान, सिद्धान्त र मर्म विपरीत रहेको भन्दै सिन्धुपाल्चोक शाखाले विघटन विरुद्ध उच्च अदालतमा दिएको रीट निवेदनलाई सुनुवाई गर्दै निवेदनको अन्तिम टुंगो नलागेसम्म वा अर्को निर्वाचित कार्यसमिति गठन नभएसम्मका लागि वर्तमान निर्वाचित कार्यसमितिलाई याथवत शाखाको गतिविधि सञ्चालन गर्न गराउन अदालतले अन्तरीम आदेश दिएको हो ।

    अन्तरिम आदेश पश्चात निर्वाचित जिल्ला शाखाले नियमित कार्यको प्रारम्भ गरेको सिन्धुपाल्चोक शाखाको कोभिड सचेतना तथा पूर्व तयारी कार्यक्रमका व्यवसायिक स्वयम सेवक भरतप्रसाद कोइरालाले जानकारी दिए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution