• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ फागुन ४, सोमबार | Monday, 16, Feb, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

पहिलो चरणको मतदाता नामावली संकलन सुरु

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ मंसिर १७, शुक्रबार (४ साल अघि)
  • १४०१ पाठक संख्या
  • matadata
    ‌‌‌

    चौतारा । देशभरका सबै स्थानीय तहका केन्द्रबाटै मतदाता नामावली संकलन सुरू गर्ने निर्वाचन आयोगको निर्णय अनुसार जिल्ला निर्वाचन कार्यालय, सिन्धुपाल्चोकले कार्यतालिका सार्वजनिक गरेको छ ।

    यसअघि आयोगले ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट मात्रै मतदाता नामावली संकलन गर्दै आएको थियो । तर, नयाँ प्रावधान अनुसार जुनसुकै स्थानमा बसेकाले पनि नामावलीमा आफ्नो नाम समावेश गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

    मतदाता नामावली संकलनको लागि मंसिर १७ देखि २६ सम्म ५ र मंसिर २८ देखि पुस ८ सम्म ६ वटा केन्द्र तोकिएका छन् । सिन्धुपाल्चोकका निर्वाचन अधिकारी नारायणप्रसाद गौतमले सूचनामार्फत मतदाता नामावलीमा नाम दर्ता चाहिने कागजात र ध्यान दिनुपर्ने कुराहरूसहित सर्वसाधारणलाई सूचित गरिएको जानकारी दिए ।

    मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि सम्वन्धीत पालिकाको केन्द्रमा नागरिकताको प्रमाणपत्रसहित व्यक्ति स्वयम् उपस्थित हुनु पर्ने र बसाइ सरी आएका कोही भए बसाइ सराईको प्रमाणपत्र वा विवहा भइ आएको र सोही स्थानमा दर्त गर्न चाहेमा विवहा दर्ताको प्रमाणप्रत्रसहित उपस्थित हुनु पर्ने अधिकारी गौतमले जानकारी दिए ।

    पहिलो चरण अन्तर्गत हेलम्बु, पाँचपोखरी थाङ्पाल, बलेफी, त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबीसे नगरपालिकामा सञ्चालन हुने छ भने दोस्रो चरण अन्तर्गत इन्द्रवती, जुगल, लिसंखुपाखर, सुनकोसी, भोटेकोशी गाउँपालिका र मेलम्ची नगरपालिकामा हुने छ । अधिकारी गौतमका अनुसार फोटोसहितको नामावलीमा हालसम्म नमावली दर्ता नभइ छुट भएकाले मात्र नामावली दर्ता गर्न सकिने छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution