• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

महिला हिंसाबिरुद्ध १० बुँदे प्रतिवद्धता जारी

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ मंसिर २५, शनिबार (४ साल अघि)
  • ९२१ पाठक संख्या
  • Mahila Himsha
    ‌‌‌

    बराम्ची । १० बुँदे प्रतिवद्धता जारी गर्दै महिला हिंसा बिरुद्धको १६ दिने अभियान समापन गरिएको छ ।

    जुगल गाउँपालिकाको महिला तथा बालबालिका शाखाद्वारा आयोजना गरिएको एक कार्यक्रम बीच महिला हिंसाबिरुद्ध १० बुँदे प्रतिवद्धता जारी गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटा हिंसा सहनु नहुने साथै हिंसा भएको थाहा पाएमा सम्बन्धित निकायलाई जानकारी गराएमा समाजमा हुने हिंसाका घटना निर्मूल हुने भन्दै कार्यक्रमले समाज परिवर्तनमा टेवा पुग्ने कुरा पनि बताईन् ।

    सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सृजना तामाङले समाजमा धेरै हिंसाका घटना हुने तर ती घटना बाहिर नआउने हुदा समाजमा अप्रिय घटना बढी घट्ने गरेका बताईन् । समाजमा महिलामाथि हुने अप्रिय घटना घट्न नदिन सबै एकजुट भएर लाग्नु पर्नेमा उनको जोड थियो ।

    कार्यक्रममा सहभागीहरुलाई हिंसा सहेर नबस्नु आग्रह गर्दै समस्या परेमा पालिकाको न्यायिक समितिलाई जानकारी गराउन अनुरोध गरेका थिए । सहभागीले ‘म हिंसा गर्दिन, देखेको हिंसामा प्रतिकार गर्छु’ भन्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका थिए ।

    यस्तो छ १० बुँदे प्रतिवद्धताः

    १. महिला विरुद्धको हिंसा अन्त्य गर्नको लागि घरैदेखि सुरु गर्दछौँ ।
    २. लैङ्गिक हिंसा विरुद्धको सबै खालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरुको पालना गर्दछौँ ।
    ३. महिलाको मानव अधिकार संरक्षण गर्न एकतावद्ध भएर लाग्दछौँ ।
    ४. सार्वजनिक वा निजी जीवनमा रहँदा लैङ्गिक आधारमा कसैप्रति शारीरिक, मानसिक, सामाजिक–साँस्कृतिक, राजनीतिक, आर्थिक, यौनिक, भावानात्मक पीडा वा क्षति पुर्याउने कार्य गर्दैनौँ ।
    ५. लैङ्गिक हिंसा विरुद्ध सदैव बुलन्द आवाज लियर उभिन्छौँँ ।
    ६. लैङ्गिक हिंसामा परेको पीडितको न्यायमा पहुँचको सुनिश्चितता गर्दै विशेष सुरक्षा र संरक्षणको प्रत्याभूति दिलाउँदछौँ ।
    ७. लैङ्गिक हिंसाजन्य कार्यहरु गर्ने दोषीलाई कानूनी सजायको भागिदार बनाउन प्रतिवद्ध र क्रियाशिल हन्छौँ ।
    ८. लैङ्गिक हिंसा उन्मूलनको लागि शिक्षा लिन र दिन तथा चेतना जगाउन प्रतिवद्ध छौँ ।
    ९. सबैको व्यक्तिगत स्वाभिमानलाई सम्मान गर्दछौँ ।
    १०. लैङ्गिक हिंसा रहित सभ्य र समतामूलक समाज निर्माण गर्दछौँ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution