• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ २८, बिहिबार | Thursday, 11, Jun, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

जुगलको आधार शिविरमा ‘फलामे बाटो’ निर्माण

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ मंसिर २५, शनिबार (४ साल अघि)
  • १७६५ पाठक संख्या
  • iran path
    ‌‌‌

    चौतारा । जुगल हिमश्रृङ्खलाको आधार शिविर क्षेत्रको पर्यटन विकासमा टेवा पुर्याउन ‘फलामे बाटो’ निर्माण गरिएको छ ।

    सभामुख अग्निप्रसाद सापकोटाको विशेष समन्वयमा पर्यटन विभागबाट विनियोजित रकमबाट जुगल हिमश्रृङ्खला क्षेत्रमा ‘फलामे बाटो’ निर्माण गरिएको हो । सो बाटोको नाम ‘जुगल भिया फराता’ राखिएको छ । नेपालमै पहिलो पटक निर्माण फलामे बाटो निर्माणसँगै जुगल हिमशृङ्खलाको आधार शिविर पुगेपछि जुगलका चुचुराहरु आरोहण गर्न सहज हुने छ ।

    सोही शीर्षकको रकमबाट जुगल हिमश्रृङ्खलाको आधार शिविर प्रवेश क्षेत्र नेपेमासालदेखि बुम्बाशेर्बुसम्म तीन हजार सिंडि निर्माण भएको छ । साथै ‘जुगल माउन्टेन हट’ लगायतका जुलग हिमशृङ्खलाको आधार शिविर क्षेत्रमा पुग्न, बसोबास एवं अन्य सुविधाका लागि काम भइरहेको र निकट भविष्यमा सम्पन्न हुने फलामे बाटो निर्माणको टिम लिडर तुलसिं गुरुङले बताए ।

    २०७५ चैतको अन्त्यमा सिन्धुपाल्चोक जुगल गाउँपालिका– ३ गुम्बाको जुगल हिमशृङ्खलामा पर्ने छ हजार १५१ मिटर उचाइको ग्याल्जेन चुचुरोको प्रथम पटक सफल आरोहण भएको थियो । जुगल हिमशृङ्खलामा ग्याल्जेन पिकसहित ११ वटा चुचुरा छन् । सबै चुचुरामा पुग्न नेपेमासाल हुँदै आधार शिविर पुग्नु पर्ने भएकोले सो क्षेत्रको पुर्वार्वाधार निर्माणमा सभामुख सापकोटाको विशेष चासो दिएका थिए

    सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको केन्द्र बलेफी बजारबाट ब्रम्हायणी करिडोरको बाटो हुँदै नौविसे, जलविरे, कात्तिके, पाँगर्पु, बोल्दे, गुम्बा, अम्बाखर्क, तेम्बाथान र अन्तिम बस्ती दिपु हुँदै नेपेमासाल पुग्न सकिन्छ । नेपेमासालबाट माथि जान हाल सिंडी निर्माण गरिएको हो । सो क्षेत्रबाट एक दिनमा जुगल हिमशृङ्खलाको आधार शिविर पुग्न सकिन्छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    पर्यटन सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution