• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ भाद्र २१, शनिबार | Saturday, 06, Sep, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • २वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ३म संघीयताको हत्यारा हुँ
  • ४गन्तव्यः चौतारा टु पाँचपोखरी
  • ५१ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा
  • ६बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • ७गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ८खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

माओवादी केन्द्र बागमतीको अध्यक्षमा ६ को दावी

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ मंसिर २८, मंगलबार (३ साल अघि)
  • ११३५ पाठक संख्या
  • Maoist-Center-Bagmati-Leaders-1
    ‌‌‌

    चौतारा । माओवादी केन्द्र बागमती प्रदेशको अध्यक्षमा ६ जनाले दाबी गरेका छन् । आकांक्षीहरुबीच सहमति नजुटेपछि आज बिहान बस्ने भनिएको प्रदेश सदस्यहरुको बैठक स्थगित गरिएको छ ।

    बागमती प्रदेशको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री, सिन्धुलीका विदुर खड्का, भक्तपुरका डिपी ढकाल, काभ्रेका इन्द्रबहादुर थिङ ‘छिन्ताङ’, काभ्रेकै दिनानाथ गौतम ‘प्रयास’ र दोलखाका विशाल खड्का दाबेदार छन् ।

    उपाध्यक्षमा रुपा महर्जन, शिव कोइराला ‘ज्वाला’ लगायतले दाबी गरेका छन् । सचिवमा चितवनका आरसी अधिकारी, नुवाकोटका नवराज ढुंगाना ‘विश्वास’, रत्न ढकाललगायत दाबेदार छन् । सहमति नजुटेपछि अहिले पार्टी अध्यक्ष प्रचण्डसहितको उपस्थितिमा सहमतिको प्रयास जारी छ । सहमतिको प्रयासमा प्रदेश सदस्यहरुको बैठक स्थगित गरी बामगती प्रदेशभित्रका केन्द्रीय सदस्यहरुको बैठक बोलाइएको छ ।

    शनिबारदेखि सुरु भएको प्रदेश सम्मेलनबाट बागमतीमा प्रदेश सदस्यहरुको मात्र नामावली सार्वजनिक गरिएको थियो । तर पदाधिकारी टंगो लागेको थिएन । पदाधिकारी टुंगो लगाउन प्रदेश सदस्यहरुको बैठक आज १० बजे क्रिष्टल पार्टी प्यालेसमा बोलाइएको थियो । तर सो बैठक अनिश्चित समयका लागि स्थगित गरिएको एकजना प्रदेश सदस्यले जानकारी दिए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

  • वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

  • म संघीयताको हत्यारा हुँ

  • गन्तव्यः चौतारा टु पाँचपोखरी


  • ग्लोबल अपडेटथप

    टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

    Game

    वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

    Programme

    म संघीयताको हत्यारा हुँ

    Poem Amit

    गन्तव्यः चौतारा टु पाँचपोखरी

    Milan Pachpokhari
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution