• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

सार्वजनिक स्थलमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ पौष २७, मंगलबार (४ साल अघि)
  • १०६२ पाठक संख्या
  • vaccine-cover
    ‌‌‌

    चौतारा । दैनिक कोभिड संक्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सार्वजनिक स्थलमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य गरेको छ ।

    मंगलबार आदेश जारी गर्दै प्रशासनले आगामी २०७८ माघ ७ गतेदेखि सार्वजनिक स्थानहरुमा (कार्यालय, होटेल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, पार्क आदि) मा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिङ विरुद्धको खोप लगाएको कार्ड देखाउनु पर्ने र खोप कार्ड हेरेर मात्रै प्रवेश दिने व्यवस्था मिलाउन निर्देशन गरेको हो ।

    त्यस्तै सार्वजनिक स्थलमा सबै प्रकारको राजनीतिक तथा धेरैजना उपस्थित हुनेगरी प्रशासनिक, सामाजिक एवम् त्यही प्रकृतिको कार्यक्रम नगर्न र अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी एकै स्थानमा भेला हुनेगरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न समेत निर्देशन गरिएको छ ।

    तत्काल कोभिङ बिरुद्धको खोप सबै पालिकाहरुमा लगाउने व्यवस्था मिलाईएकोले सम्बन्धित पालिकासँग समन्वय गरी बाँकी सबैले खोप लगाउन समेत आग्रह गरिएको छ । जारी आदेशमा सार्वजनिक सवारी साधनमा यात्रा गर्दा सबै यात्रुहरुले अनिवार्य मास्क लगाउनुपर्ने, जिल्ला स्थित सबै सेवा प्रदायकहरुले आफ्नो कार्यालयमा हुने भिडभाडलाई मध्यनजर गरी सेवा प्रवाहको उचित व्यवस्था मिलाउने र सेवा प्रवाह गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन भनिएको छ ।

    सिन्धुपाल्चोक जिल्लामा कोभिड– १९ नयाँ भेरियण्ट ओमिकोनको संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यो निर्देशन जारी गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । ‘संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि गृह मन्त्रालयको निर्देशन, संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी जिल्लाका सबै स्थानीय तहहरुमा निम्नानुसारका शर्तहरु पूर्ण रुपमा पालना गर्ने गरी पुस २८ गते देखि माघ १५ गते सम्मको लागि आदेश जारी गरिएको हो’, उनले भने ।

    हेर्नुस् प्रशासनद्वारा जारी आदेशः

    Jari Aadhes

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution