• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ २८, बिहिबार | Thursday, 11, Jun, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

सिन्धुपाल्चोकमा दैनिक बढ्दै कोभिड संक्रमित

स्मृति दंगालप्रकाशित मिति: २०७८ पौष ३०, शुक्रबार (४ साल अघि)
  • १३०२ पाठक संख्या
  • Corona
    ‌‌‌

    चौतारा । सिन्धुपाल्चोकमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । संक्रमित हुनेहरुको संख्या दैनिक रुपमा बढ्न थालेको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

    शुक्रबार सिन्धुपाल्चोकभर ५ जनामा संक्रमण पुष्टि भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका ४ जना पुरुष र पाँचपोखरी थाङ्पाल गाउँपालिकामा एक जना महिलामा कोरोना संक्रमण देखिएको हो । बिहीबार ५ महिला र ४ पुरुष गरी ९ जनामा संक्रमण देखिएको थियो ।

    संक्रमण बढेपछि जिल्ला कोभिड व्यवस्थापन समिति सिन्धुपाल्चोकले बैठक बसी एकै स्थानमा एकै पटक २५ जनाभन्दा बढी भेला हुन नपाउने व्यवस्था गरेको छ । संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै विद्यालय सञ्चालन, पठन पाठनका लागि यस अगाडि शिक्षा मन्त्रालयबाट जारी सूचना बमोजिम गर्न गराउन सबै स्थानीय तहलाई अनुरोध गरेको छ ।

    बैठकले संक्रमण बृद्धिदर उच्च रहेको निष्कर्ष निकालेको छ । बैठकले जिल्लाबासीहरुमा जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न, भिडभाडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न तथा बाह्य सम्पर्कमा आएपछि नियमित हात धुने गर्न आह्वान गरेको छ ।

    समुदायका जोखिम क्षेत्रहरु पहिचान गरी एन्टिजिन किटबाट परीक्षण गर्ने, परीक्षणको दायरा बढाउने निर्णय सो समितिको बैठकले गरेको छ । पहिचान भएका कोभिड–१९ केसहरुको उचित व्यवस्थापन गर्दै जाने, आवश्यक समन्वय बढाउने निर्णय गरेको छ । खोप लगाउन छुटेका लक्षित वर्गका व्यक्तिहरुलाई कोभिड–१९ विरुद्वको खोप लगाउन प्रोत्साहन गर्ने र लगाउने । व्यवस्थापन थप प्रभावकारी बनाउँदै जाने निर्णय गरेको छ ।

    घरमै आइसोलेसनमा रहेका व्यक्तिहरुको उचित फलोअप एवं मापदण्ड पालनामा निगरानी बढाउने निर्णय गरेको छ । सार्वजनिक सवारीबाट जिल्ला प्रवेश गर्ने नाकाहरुमा यात्रुहरुले मास्क लगाए नलगाएको चेकजाँच गरी मास्क लगाउन अनिवार्य गराउने, स्थानीय तहसँग समन्वय गरी सहायता कक्ष सञ्चालन गर्ने, स्वास्थ्य केन्द्रहरु तथा आइसोलेसन सेन्टरहरुमा आवश्यक पूर्वतयारी गर्ने निर्णय समेत बैठकले गरेको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution