• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

समयसीमाभित्रै काम सम्पन्न गर्न सभामुख सापकोटाको निर्देशन

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ माघ १८, मंगलबार (४ साल अघि)
  • १२०६ पाठक संख्या
  • Speaker Agni Prasad Sapkota
    ‌‌‌

    बलेफी । सभामुख अग्निप्रसाद सापकोटाले ब्रम्हायणी करिडोरको लाइफलाईनका रुपमा रहेको बलेफी, जलविरे, कात्तिके, तेम्बाथान सडकको निर्माण काम प्रतिवद्धता अनुसार समयमै सम्पन्न गर्न संबद्ध पक्षको ध्यानाकर्षण गराएका छन् ।

    मंगलबार गृह जिल्ला सिन्धुपाल्चोक आएका सापकोटाले सो सडकको बलेफी नौविसे सडक खण्ड अनुगमन गरेका थिए । अनुगमनको क्रममा सभामुख सापकोटाले सडक निर्माणको जिम्मा लिएको पक्षले आफ्नो प्रतिवद्धता पूरा गर्न र समयमै काम सम्पन्न ध्यानाकर्षण गराएका हुन् । उनले सम्बद्ध सबै पक्षलाई जिम्मेवारी र प्रतिवद्धता अनुसार नजिता आउने गरी काम गर्न निर्देशन दिए ।

    सहायक राष्ट्रिय राजमार्गका रुपमा सूचिकृत बलेफी जलविरे कात्तिके तेम्बाथान सडकको बलेफी देखि साँडे तीन किलोमिटर बाटो स्तरोन्नतिको काम भइरहेको छ । निर्माण कार्यको अवलोकनका लागि प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल, सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख अर्जुन सुवाल, बलेफी गाउँ पालिकाका अध्यक्ष केदार क्षेत्री, उपाध्यक्ष कमला कायस्थसहित पुगेकासभामुख सापकोटाले सडक निर्माणको जिम्मा लिएको अन कबिर जेभीका जिम्मेवार अधिकारीहरुलाई सो सडकको महत्व बुझेर काम गर्न सुझाब दिए ।

    अनुगमनमा सम्बद्ध सबै पक्ष उपस्थित हुनु राम्रो भएको बताउँदै उनले जुगल हिमालको फेदिसम्म पुग्ने सो बाटो र जुगल हिमाल आरोहणलाई दिइएको महत्वबारे स्मरण गराएका थिए । केन्द्रमा गर्ने पहल कदमी आफूले गर्ने प्रतिवद्धता व्यक्त गर्दै सापकोटाले आ–आफ्नो जिम्मेवारी बहन गर्न सबैको ध्यानाकर्षण गराएका थिए ।

    बलेफी गाउँपालिकाका अध्यक्ष क्षेत्रीले बाटो निर्माणका सम्बन्धमा स्थानीय रुपमा आउने समस्या समाधानका प्रतिवद्धता व्यक्त गर्दै आइपर्न सक्ने अवान्छित गतिविधि रोक्न स्थानिय प्रशासनले पहल कदमी लिने भन्दै सभामुख सापकोटाले अनुगमन र गुणस्तरयुक्त निर्माणका लागि सडक डिभिजन कार्यालयले थप पहल गर्नु पर्ने बताए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution