• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

माओवादीले मनायो २७औं जनयुद्ध दिवस, विद्यार्थीद्वारा दीप प्रज्वलन

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ फागुन १, आईतबार (४ साल अघि)
  • ८३६ पाठक संख्या
  • Maoists celebrate People's War Day, students light lamps
    ‌‌‌

    चौतारा । नेकपा (माओेवादी केन्द्र) सिन्धुपाल्चोकले आईतबार जिल्लाका १२ वटै स्थानीय तहमा विविध कार्यक्रम गरी एकैसाथ २७औं जनयुद्ध दिवस मनाएको छ ।

    सिन्धुपाल्चोकका १२ ओटै स्थानीय तहमा विविध कार्यक्रमका साथ २७औं जनयुद्ध दिवस मनाईएको नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोक समन्वय समितिका संयोजक गोविन्द पराजुलीले जानकारी दिए । २७औं जनयुद्ध दिवसको सन्दर्भमा पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक एवम् जनसमुदायलाई एकतावद्ध भएर सबै खाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्न एक हुनुपर्ने पराजुलीले बताए ।

    Moist

    जनयुद्ध दिवसको सन्दर्भमा आयोजित शुभकामना आदनप्रदान एवम् सपथग्रहण तथा प्रशिक्षण कार्यक्रम अन्र्तगत चौतारा साँगाचोकगढी नगरपालिकामा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य कृष्णप्रसाद सापकोटा, मेलम्ची नगरपालिकामा डिलाराम आचार्य, बाह्रबिसे नगरपालिकामा रेखा शर्माले सम्बोधन गरेका थिए । त्यस्तै भोटेकाशी गाउँपालिकामा सरल सहयात्री पौडेल, लिसंखुपाखर गाउँपालिकामा माधव सापकोटा, जुगल गाउँपालिकामा चन्द्र सापकोटा, इन्द्रावती गाउँपालिकामा गोबिन्द पराजुली, पाँचपोखरी थाङ्पाल गाउँपालिकामा युवराज दुलाल, हेलम्बु गाउँपालिकामा बलराम बिक, सुनकोशी गाउँपालिकामा रामदिप आचार्य, बलेफी गाउँपालिकामा रामप्रसाद सापकोटा र त्रिपुरासुन्दरी गाउँपालिकामा केशव नेपालले सम्बोधन गरेका थिए ।

    यता अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकले सदरमुकाम चौतारामा २७औं जनयुद्ध दिवसको अवसरमा दीपप्रज्वलन गरेको छ । साँझ शहीदचोकमा गरिएको दीप प्रज्वलन कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका सल्लाहकार एवम् चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले सम्बोधन गरेका थिए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution