• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०७९ माघ १५, आईतबार | Sunday, 29, Jan, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)
  • २३० परिवारको निःशुल्क जीवन बिमा
  • ३पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी
  • ४बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त
  • ५पशु फर्ममा आगलागी हुँदा ५० लाख बढीको क्षति
  • ६बाग्मती प्रदेशले पायाे ११ मन्त्री (नामसिहत)
  • ७बालविकास सहजकर्ताहरुको लागि मन्टेश्वरी तालिम प्रदान
  • ८नमूना पोषण पाठशालाले मनायो पोषण दिवस

७० लाखमा बन्यो जनज्योतिको भवन

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ फागुन १७, मंगलबार (११ महिना अघि)
  • ४०१ पाठक संख्या
  • School bilding opening
    ‌‌‌

    चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका– ११ मा रहेको जनज्योति आधारभूत विद्यालयको नब निर्मित भवनको एक समारोहकाबीच उद्घाटन भएको छ ।

    ७० लाख लागतमा निर्माण सम्पन्न भएको भवन भूकम्प प्रतिरोधी ४ कोठे छ । ५ कोठे भवन सहित घेरावार, फर्निचर, खेलकुदका सामग्री र पुस्तकालयको भने यस अगाडिनै सिप्रदीयन सहायता संस्था र टाटा ट्रष्ट भारतको सहयोगमा पूरा गरिएको टाटा ट्रष्टभारतका एरिया मेनेजर सुरज पोखरेलले जानकारी दिए । तत्कालिन जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोक र समाजसेवी संस्था टाटा ट्रष्ट भारत र सिप्रदीयन सहायता संस्था काठमाडौको सहकर्यमा सो भवन निर्माणकार्य सम्पन्न भएको हो ।

    नवनिर्मित भवनको सिप्रदी ट्रेडिङका उपाध्यक्ष शौरभराज थपलिया र शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुपाल्चोकका प्रमुख कृष्णप्रसाद सुवेदीले संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटन समारोहमा टाटा ट्रष्ट भारतका एरिया मेनेजर सुरज पोखरेल, नेपाली कांग्रेसका केशवराज गिरी, माओवादी केन्द्रका नगर सचिव रोशनराज गिरी, शिक्षक महासंघका जिल्ला अध्यक्ष ध्रुवराज गिरी लगाएतले मन्तब्य राखेका थिए ।

    समारोहमा विद्यार्थीले आकर्षक गीत तथा नृत्य प्रस्तुत गरेका थिए । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नकुल गिरीको अध्यक्षतामा उद्घाटन समारोह आयोजना गरिएको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)

  • ३० परिवारको निःशुल्क जीवन बिमा

  • पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी

  • बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त


  • ग्लोबल अपडेटथप

    एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)

    Exam

    ३० परिवारको निःशुल्क जीवन बिमा

    Jugal

    पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी

    Agni

    बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त

    Bagmati
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    सिन्धु एमालेको रणनीतिः झुक्याउँदै, सदस्य बनाउँदै

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution