• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

७ करोड लागनी गरी व्यवसायिक कृषि गर्दै ककनीका युवा

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ फागुन १९, बिहिबार (४ साल अघि)
  • १०७८ पाठक संख्या
  • Helambu Kiwi form
    ‌‌‌‌

    हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका– ३ ककनीका पाँच युवाले ७ करोड लगानी गरी व्यवसायिक कृषि फार्म सञ्चालन गरिरहेका छन् ।

    उनीहरुले ५ सय रोपनी जग्गामा कृषि फर्म सञ्चालन गरेका छन् । किवी खेतीलाई प्राथमिकता दिएका उनीहरुको फार्ममा ५ हजार बढी किवीको विरुवा छन् । ‘शुरुआतमा हामीले २ सय ओटा किवीका बिरुवा रोपेका थियौं’, हेलम्बु एग्रो फार्म एण्ड रिसर्च सेन्टरका सञ्चालक लाक्पा लामाले भने, ‘अहिले ५ हजार बढी किवीका विरुवा छन् । त्यसको साथै कागती, सुन्तोला लगायत फलफूलका विरुवा समेत फार्ममा रहेका लामाले बताए ।

    उनीहरुले फार्ममा आलु खन्ने, गोलभेँडा, सागजस्ता नगदेबालीसमेत लगाएका छन् । गत असार १ गते आएको बाढीले हेलम्बु–मेलम्ची क्षेत्रलाई तहसनहस बनाएपछि सो क्षेत्रको कृषि व्यवसाय ठप्पप्रायः छ । तर उनीहरुले विपद्को अवस्थामा समेत कृषिकर्ममा जुटिरहेका छन् । ‘बाढीका कारण केहि अवरोध त भयो नै, तर पनि हामी कृषि पेशालाई निरन्तरता दिईरहेका छौं’, उनले भने, ‘वर्खा याममा भने बाटो बिग्रने कारण उत्पादित सामग्री ढुवानीको लागि अलि समस्या हुन्छ ।’

    केही प्रकोप नभए अर्काे वर्षदेखि किवीले पनि फल दिने र यातायात पनि सहज हुने आशा उनले गरेका छन् । शुरुआती चरणमा लाक्पा र उनको समूहले करीब ५०० रोपनीमा खेती शुरू गरेका हुन् । उनीहरूले ५०० वर्गमीटरको ग्रीन हाउस र १८ ओटा टनेल बनाएर खेती गरेका थिए । अनुभवको कमीको पहिलो वर्ष भने खेतीबाट घाटा लागेको लाक्पाले बताए । ‘नयाँ माटो र मलको उचित प्रबन्ध गर्न नसक्दा र नजान्दा पहिलो वर्ष लगानी पनि उठेन’, उनले भने । उनीहरूले नियमित रूपमा ६ जनालाई र आवश्यकता अनुसार ४०–५० जनालाई रोजगारी दिएका छन् । फार्ममा स्थानीय विद्यालयका विद्यार्थीलाई पनि संलग्न गराउँदै आएका छन् ।

    गाउँका युवा विदेशिने गरेको र कोरोना महामारीका कारण पर्यटकीय क्षेत्र हेलम्बु सुनसान हुन थालेपछि सामूहिक खेती गरी आन्तरिक पर्यटक भित्राउने अभियानस्वरूप कृषि शुरू गरिएको उनीहरूको भनाइ छ । आन्तरिक पर्यटकलाई आकर्षित गर्न अग्र्यानिक कृषिसँगै रिसोर्ट समेत सञ्चालनको तयारीमा रहेका उनीहरूले बताएका छन् ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    कृषि सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution