• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ अषाढ ४, बिहिबार | Thursday, 18, Jun, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

दलित मुक्ति मोर्चा मेलम्चीको अध्यक्षमा रमेश

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ फागुन २०, शुक्रबार (४ साल अघि)
  • ९८९ पाठक संख्या
  • Dalit Mukti Morcha Melamchi
    ‌‌‌

    मेलम्ची । नेपाल दलित मुक्ति मोर्चाको नगरपालिका स्तरिय भेला मेलम्ची बजारमा सप्पन्न भएको छ ।

    भेलाले रमेश बिक ‘आदेश’ को अध्यक्षता मा ३५ सदस्यीय नगर समिति १३ सदस्यीय नगर सल्लाहकार समिति गठन गरेको छ । भेलाले उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा क्रमशः शिब बिक, बिनय रोक्का र केदार रोक्का, अस्मिता नेपालीलाई चयन गरेको छ । नगर सल्लाहकार समिति बिजुले रोक्का मिजारको संयोजकत्वमा १३ सदस्यीय समिति गठन भएको हो ।

    कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रिय सल्लाहकार समिति सदस्य तथा नेपाल दलित मुक्ति मोर्चा केन्द्रको संघसंस्था विभाग प्रमुख बलराम बिकको प्रमुख आतिथ्यमा र बागमती प्रदेश समिति सदस्य रोहिणी बिक ‘तस्विर’ तथा पार्टी प्रदेश समिति सदस्य तथा सिन्धुपाल्चोक जिल्ला समन्वय समिति सचिव उद्यन आलेमगरको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

    मोर्चाको मेलम्ची नगर भेलासँगै सात ओटा स्थानीय तहको भेला सम्पन्न भएको दलित मुक्ति मोर्चाका जिल्ला सचिव रबिन्द्र खातीले जानकारी दिए । पार्टीको नगर समिति अध्यक्ष गोपाल नेपाल, उपाध्यक्ष सुदर्शन सापकोटा लगायतका पार्टी नेताहरुको उपस्तिथि रहेको उक्त कार्यक्रम दलित मुक्ति मोर्चा जिल्ला अध्यक्ष सुब्बा सुनार, दलित मोर्चाका प्रदेश सल्लाहकार तिलक रोक्काले भेलालाई सम्बोधन गरेका थिए ।

    सो कार्यक्रममा २०७४ को स्थानीय निर्वाचन दलित महिला कोटाबाट वडा सदस्यका प्रत्यसी महिला सदस्यहरुलाई नगर समितिमा सदस्यको जिम्मेवारी सहित संगठित गरेको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution