• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

अन्तराष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाईने

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ फागुन २१, शनिबार (४ साल अघि)
  • १०४९ पाठक संख्या
  • Mahila Meeting
    ‌‌‌

    चौतारा । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सिन्धुपाल्चोकले आसन्न अन्तराष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाउने जनाएको छ ।

    चौतारामा शनिबार बसेको संघको बैठकले ८ मार्च (फागुन २४) गते विश्वभर मनाईने अन्तराष्ट्रिय श्रमिक महिला दिवसलाई भव्य बनाउने निर्णय गरेको हो । जिल्लाको मूख्य शहरी क्षेत्र चौतारा, बाह्रविसे, खाडीचौर र मेलम्चीमा वृहत कार्यक्रम गरी दिवस मनाउने निर्णय गरिएको जिल्ला अध्यक्ष अम्बिका नेपालले जानकारी दिईन् ।

    बैठकले सदस्यता वितरण गर्ने, इकाई तथा सेल र टोल समिति गठन गर्ने, वडा सम्मेलन र पालिका सम्मेलन गर्ने, चैत्र मसान्तभित्र जिल्ला सम्मेलन गर्ने, ‘महिला जागरण’ नामक मुखपत्र र २०७९ सालको भित्तेपात्रो प्रकाशन गर्ने जिल्ला सचिव तारा रानाले बताईन् । उनले महिला संघलाई टोलटोलमा पुर्याई महिलाहरुको हकहितको सम्बद्र्धनमा लाग्ने योजना रहेको सुनाईन् ।

    बैठकलाई सम्बोधन गर्दै अनेमसंघको केन्द्रिय सचिवालय सदस्य तथा नेकपा (माओवादी केन्द्र) बाग्मती प्रदेश सचिवालय सदस्य अमृता नेपालले सम्पूर्ण जनवर्गीय संगठन मध्ये महिला पहिलो हुने दौडमा भाग लिन निर्देशन दिईन् । उनले महिलाहरु पार्टीको गतिविधिमा अग्रभागमा उभिने र प्रभावकारी काम गर्नेमा विस्वास समेत व्यक्त गरिन् ।

    बैठकमा नेकपा (माओवादी केन्द्र) का बाग्मती प्रदेश सचिवालय सदस्य एवम् जिल्ला अध्यक्ष गोविन्द पराजुलीले आशन्न स्थानीय तहको निर्वाचनमा महिलाहरुवाट मूख्य पदमा दावेदारी प्रस्तुत गरी जनविस्वास लिएर विजयी हुने खेलमा सहभागि हुनुपर्नेमा जोड दिएका थिए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution