• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ मंसिर ३, बुधबार | Wednesday, 19, Nov, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १उ दिन सम्झँदा
  • २तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ३क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ४टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • ५वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ६म संघीयताको हत्यारा हुँ
  • ७गन्तव्यः चौतारा टु पाँचपोखरी
  • ८१ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा

किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ फागुन २४, मंगलबार (३ साल अघि)
  • ७०३ पाठक संख्या
  • Self defiance tanning
    ‌‌‌

    बाह्रविसे । महिला हिंसा न्यूनिकरण गर्ने उदेश्यले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका– २ कर्थलीका किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ ।

    ११२औं अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा कर्थली स्काउट ट्रुप(ख) बुदेपाको आयोजना तथा बाह्रबिसे नगरपालिका २ नंं. वडा कार्यलयको आर्थिक सहयोगमा फागुन २२ देखि २४ गतेसम्म किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको हो । तालिमको समापन समारोहमा बाह्रविसे नगरपालिका– २ का अध्यक्ष बमबहादुर तामाङले आत्मरक्षा तालिम र स्काउट कार्यक्रमलाई आफू पदमा रहदा होस् या नरहँदा होस् विद्यालयमा सञ्चालन गर्न सधैं तत्पर रहने प्रतिवद्वता व्यक्त गरे ।

    त्यस्तै प्रहरी निरीक्षक देबेन्द्रबहादुर शाहले किशोर अवस्थामा सहि र गलत कुरा परिपक्वता ब्यक्तिले जसरी छुट्टाउन नसक्ने हुनाले कानुनले उनीहरुको लागि राम्रो कानुन रहेको जानकारी गराउँदै, यौन हिंसा हुनसाथ प्रहरीमा उजुरी गर्न पनि सुझाव दिएका छन् ।

    कार्यक्रममा तालिमका प्रशिक्षक रमेश गुरुङले स्वास्थ्यसँग सम्बन्धि कुरा खुलेर गरौं र आत्मविश्वासकासाथ यौन हिंसा हुनेबित्तिकै जहाँ छ त्यहिनै खुलेर प्रतिकार गर्नुपर्नेमा जोड दिए । तीन दिने आत्मरक्षा तालिम अबधिमा सैद्धान्तिक प्रशिक्षण स्काउट शिक्षिका तथा बाह्रबिसे नगर स्काउट समितिका संयोजक मौसमी गुरुङले प्रदान गरेकी थिईन ।

    सो कार्यक्रममा विद्यालयका प्रधानध्यापक हरिप्रसाद बुढाथोकी, विद्यालय ब्यवस्थापन समितिका सदस्य रन्जना तिमल्सिना, विद्यालयका शिक्षक कर्मचारी तथा अभिभावकहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रमको सभाध्यक्ष सुनकोशी माध्यमिक विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजन खत्रीले गरेका थिए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उ दिन सम्झँदा

  • तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

  • क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

  • टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम


  • ग्लोबल अपडेटथप

    उ दिन सम्झँदा

    Poem Sambhu

    तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

    Tatopani

    क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

    CAN

    टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

    Game
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution