• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २, मंगलबार | Tuesday, 18, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

९६ मोतियाविन्दु बिरामीको निःशुल्क शल्यक्रिया

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ फागुन २६, बिहिबार (४ साल अघि)
  • ११३८ पाठक संख्या
  • Motiyabindhu Salyakriya
    मोतियाबिन्दु बिरामीको शल्यक्रिया गर्दै डा. रभा थापा ।

    चौतारा । लामो समयदेखि मोतियाविन्दुका कारण आँखाको दृष्टि गुमाएका ९६ जना बिरामीको सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निःशुल्क शल्यक्रिया गरिएको छ ।

    तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकको आयोजनामा फागुण २५ र २६ गते गरिएको शिविरमा ९० वर्षसम्मका ९६ जना मोतियाविन्दु भएका बिरामीको निःशुल्क सफल शल्यक्रिया गरिएको हो ।

    तिलगंगा आँखा प्रतिष्ठानको रेटिना विशेषज्ञ डा. रभा थापाको नेतृत्वमा भएको उक्त शिविरमा मोतियाविन्दुका बिरामीहरुको डा. थापा एक्लैले सफल शल्यक्रिया गरेकी थिईन् । शल्यक्रिया शिविर हुनुपूर्व भिमटार, ठूलोसिरुवारी, ढाँडे, याङ्लाकोट र यामुनाडाँडामा आँखा शिविर पश्चात चौतारामा शल्यक्रिया शिविर सञ्चालन गरेका थिए । उक्त शिविरहरुमा ६ सय ४८ जनाको आँखा परीक्षण गरिएको थियो ।

    जिल्ला सामुदायिक आँखा केन्द्रको स्थापना पश्चात वर्षको दुईपटकसम्म स्थानीय स्तरमै शैल्यक्रिया शिविर सञ्चालन गर्दै आएकोमा कोभिडको महामारीका कारण गत वर्ष शिविर नभएको हुंदा जिल्लामा मोतीयाविन्दुको अप्रेशन गर्नु पर्ने बिरामी अझै भएकोले अर्को शिविर पनि छिट्टै सञ्चालन हुने केन्द्रका अध्यक्ष एवम् रेडक्रस सभापति राजेन्द्रमान ताल्चाभडेलले जानकारी बताए ।

     

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution