• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

अग्रज पत्रकार राम केसीको निधन

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ फागुन २६, बिहिबार (४ साल अघि)
  • ७२४ पाठक संख्या
  • Ram kc
    ‌‌‌

    चौतारा । सिन्धुपाल्चोक जिल्लाको अग्रज पत्रकार एवम् राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ समाचादारता राम केसी ‘चौतारे’ को ७५ वर्षको उमेरमा विहीबार साँझ निधन भएको छ ।

    दमरोग र छातीमा सङ्क्रमणका कारण अस्वस्थ भएका चौतार साँगाचोक नगरपालिका– ७, सानो सिरुवारी निवासी केसी गत कात्तिकदेखि उपचारार्थ थिए । उनको स्वास्थ्यमा थप समस्या देखिएपछि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा उपचाररत थिए । उनको अस्पतालमै निधन भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ ।

    नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको पूर्व केन्द्रिय पार्सद्समेत रहेका उनी विसं २०२६ देखि पत्रकारिता सुरु गरेका केसी विसं २०५३ वैशाख १ गतेदेखि राससमा कार्यरत थिए । नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता सेनानी सम्मान– २०७४, २०७६ मा कृष्णरत्न गंगा माविद्वारा साहित्य सम्मान, २०७६ मा प्रेस युनियन सिन्धुपाल्चोकबाट सम्मान, २०६० मा दैवीप्रकोक उद्दार पदक, २०५७ मा मिडिया प्वाईन्ट पुरस्कार, २०५४ र २०५७ मा राष्ट्रिय समाचारबाट उत्कृष्ट समाचार लेखन पुरस्कारलगायत दर्जन बढी सम्मान र पुरस्कार प्राप्त गरेका केसीको उत्पीडन (कथा संग्रह २०५०), सुस्केरा र सुसेली (गीति संग्रह २०६०) र नियति (कथा सङ्ग्रह) प्रकाशित छन् ।

    केसीको निधनप्रति साँझनै प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले शोक विज्ञप्ती जारी गरी श्रद्धाञ्जली व्यक्त गरेको छ । सचिव सुन्दर शिरीषद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘केसीको निधनले सिन्धु पत्रकारिता र सिन्धु साहित्यको क्षेत्रमा एउटा अपूरणीय क्षति पुगेको छ । दिवंगत केसीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।’

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution