• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

रेडक्रसले गर्यो संकटमा आवश्यकताको पूर्वानुमान

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (४ साल अघि)
  • ७८१ पाठक संख्या
  • Redcross Programme
    ‌‌‌

    चौतारा । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुपाल्चोकले संकटमा आवश्यकताको पूर्वानुमान गरेको छ ।

    सामुहिक संकट अनुसन्धान परियोजना अन्र्तगत विहीबार सरोकारवाला समुदायबीच रेडक्रसले गैर खाद्य सामग्री वितरण प्रक्रिया बारे मूल्याङ्कन कार्याशाला गरेको हो । कार्यक्रममा ३ समूह बनाई घरपरिवार आवश्यकताहरुको पूर्वानुमान गर्नको लागि के कुरा महत्वपूर्ण हुन्छ, गैर खाद्य सामग्रीहरुको योजना बनाउने कार्यमा निर्णय गर्नुपर्दा केलाई महत्व दिनेजस्ता विषयमा कार्यशाला गरिएको थियो ।

    कार्यशालामा प्रमुख जिल्ला अधिकारी बेदनिधी खनाल, गोरखनाथ गणका गणपति निर्मल श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक महेश अधिकारी, विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, संघसंस्थाका प्रतिनिधी, रेडक्रसका पदाधिकारीहरू, स्वयमसेवक, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

    युकेएआईडी, आईएफआरसी, नेष्टाको सहकार्यमा रेडक्रसले गरिरहेको सो परियोजनाले खाद्य सामग्री वितरण प्रक्रिया बारे तथ्याङ्क संकलन गरी यसलाई कार्यान्वयन गर्न कार्यशाला गरिएको नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयका कार्यकारी निर्देशक धर्मदत्त विडारीले बताए ।
    नेपाल रेडक्रस सोसाईटी सिन्धुपाल्चोकको सभापती राजेन्द्रमान ताल्चाभडेलको सभापतित्वमा भएको कार्यक्रमको समापन प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालले गरेका थिए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution