• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

प्रेमध्वजले गरे वंशलाललाई समर्थन, जीतको ढोका खुल्यो

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ फागुन २९, आईतबार (४ साल अघि)
  • ८७० पाठक संख्या
  • Congreess
    ‌‌‌

    नेपाली कांग्रेस सिन्धुपाल्चोकको जारी १४औं जिल्ला अधिवेशनमा सभापतिको उम्मेद्वार डा.प्रेमध्वज लामाले वंशलाल तामाङलाई समर्थन गरेका छन् ।

    जिल्ला सभापतिमा तेस्रो मत ल्याएका लामाले तामाङलाई समर्थन गरेपछि सभापतिमा वंशलाल तामाङको जीतको ढोका खुलेको छ चौतारास्थित होटल अरनिको आईतबार बिहान पत्रकार सम्मेलन गरी लामाले आफ्ना मतदाताहरुलाई सभापतिमा वंशलाललाई मत हाल्न आग्रह समेत गरे । ‘मैले वंशलाल तामाङलाई सहयोग गर्ने निर्णय गरेको छु,’ पत्रकार सम्मेलनमा उनले भने– ‘४३ सालदेखि मोहन बस्नेतसँगसँगै राजनीतिक यात्रामा रहें तर आज अपमान खानुपर्यो । सिन्धु कांग्रेसको शीर ठाडो गर्न मैले वंशलाललाई समर्थन गरेको हुँ, मेरा मतदाताहरुलाई तामाङलाई मत हाली जिताउन आग्रह गर्दछु ।’

    शुरुबाटै उम्मेद्वारी प्रचार गरेका प्रेमध्वजले संस्थापन मोहन बस्नेतले औपचारिक उम्मेद्वार नबनाएपछि बागी उम्मेद्वारी दिएका थिए । आईतबार राती १२ बजे सम्पन्न भएको मत गणनामा सभापतिको उम्मेदवार जंगबहादुर तामाङले ७ सय ५, बंशलाल तामाङले ६ सय २९ र डा. प्रेमध्वज लामाले ४ सय ९३ मत प्राप्त गरे । कुल खसेको १ हजार ८ सय ६७ मत मध्ये ४० मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

    सभापतिको उम्मेदवार निर्वाचित हुन ५१ प्रतिशत मल ल्याउनुपर्ने कांग्रेसको प्रावधान अनुरुप तीनै जना उम्मेदवारले सो अनुरुपको मत ल्याउन नसकेका कारण दोस्रो चरणमा चुनाव गरिने निर्वाचन हुँदैछ ।

  • सिन्धु कांग्रेसको अधिवेशनः
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution