• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

सूचना अधिकारीहरु आफैंले सूचना नपाएको गुनासो

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ चैत्र २, बुधबार (४ साल अघि)
  • ९२३ पाठक संख्या
  • Suchana
    ‌‌‌

    चौतारा । स्थानीय सरकारका सूचना अधिकारीहरुले कार्यलयले सूचना अधिकारीको जिम्मेवारी दिए पनि कार्यलयकै सूचना पाउन मुस्किल रहेको बताएका छन् ।

    साुमदायिक सारथीको आयोजना र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको समन्वयमा सूचनाको हक अन्र्तगत स्वत प्रकाशन गनुपर्ने सूचनाको अवस्था र चुनौती विषयक अभिमुखिकरण कार्यक्रममा सहभागि सूचना अधिकारीहरुले यस्तो बताएका हुन् । स्थानीय तहमा सूचना लुकाउने समस्या बढी भएको भन्दै आफूहरु समस्यामा रहेको सूचना अधिकारीहरुले बताए । छलफलमा अधिकांश स्थनीय सरकार तथा जिल्लाका कार्यलयमा स्वत प्रकाशन गर्नुपर्ने सूचना प्रकाशन नभएको बताए ।

    कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी समतिको संयोजक निराजन श्रेष्ठले आगामी चैत्र महिनामा सबै कार्यलयले स्वत प्रकाशन गर्नुपर्ने सूचनाहरु अनिवार्य प्रकाशन गर्न निर्देशनका साथ प्रतिवद्धता व्यक्त गरे । उनले सूचना माग गर्नेहरु मध्ये १० प्रतिशत मात्रै सहि हुने नत्र बाँकी सब तनाब दिने मात्रै देखिएको बताए । उनले सूचना अधिकारीहरु विना हतियारको सैनिक झै रहेको भन्दै कार्यालय प्रमुखलाई पनि सो जिम्मेवारी दिईनुपर्ने धारणा राखे ।

    कार्यक्रममा मेलम्ची नगरपालिकाका सूचना अधिकारी झपेन्द्रनाथ खरेलले केहि व्यक्तिहरु अनावश्यक सूचना माग गर्ने र कर्मचारीलाई तनाव दिने नियतले माग गर्ने गरेकोले मारमा परेको बताए । पाँचवर्षको सबै विवरण माग गर्ने, पाँचवर्ष भरीको खरिदको विवरण, योजनको विवरणजस्ता विषय राखेर सूचना माग्नेहरुको संख्या बढेको उनको भनाई छ । त्यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका सूचना अधिकारी रामप्रासाद न्यौपानेले पनि आफु यस्तै समस्याको शिकार भएको बताए ।

    ‘सूचना माग भए बमोजिम ३०० पृष्ठको सबै विवरण माथिल्लो तहमा उजुरी पर्ला भनेर हतार हतार तयार गरियो, तर तयार भईसकेपछि फोन गर्दा समेत लिन आउँदैन,’ उनले भने– ‘यस्तालाई चाँहि कारबाही गर्ने व्यवस्था छैन ?’ कार्यलयको कामको तनावसंगै लिएको थप जिम्मेबारीको धेरै ठूलो भारीले थिचेको उनले बताए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution