• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २, मंगलबार | Tuesday, 18, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

माओवादीले व्यवस्था मात्रै होईन अवस्था परिवर्तन गर्छः सापकोटा

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ चैत्र १४, सोमबार (४ साल अघि)
  • १२१३ पाठक संख्या
  • Subodh
    ‌‌‌

    चौतारा । नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य एवम् सिन्धुपाल्चोक जिल्ला इन्चार्ज माधव सापकोटाले माओवादी अरु पार्टीमा भिन्न रहेको भन्दै पार्टीले व्यवस्था मात्रै होईन अवस्था परिवर्तन गर्ने बताएका छन् ।

    सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ४ कुविण्डे स्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयको अभिभावक भेला तथा पूर्व विद्यार्थी पुनर्मिलन समारोहलाई सम्बोधन गर्दै सोमबार नेता सापकोटाले जनयुद्धको माध्यमबाट जनआन्दोलनलाई समेत जोडेर व्यवस्था परिवर्तन गरिएको बताए । ‘हामीले व्यवस्था परिवर्तन गर्यौं, व्यवस्थापन परिवर्तन मात्रै गरेर पुग्दैन सिंगै गरिव नेपाली जनताको आर्थिक, सामाजिक, सांस्कृतिक जीवन स्तरलाईसमेत बदल्नु पर्छ’, उनले भने ।

    शान्तिपूर्ण बाटो अवलम्वन गरेर भोटको माध्यमबाट जनतालाई अभिमत दिन सक्षम बनाउने माओवादीको योजना रहेको सुनाउँदै सापकोटाले आर्थिक संमृद्धिको बाटोबाट हिँडेर समाजवादसम्म पुग्ने लक्ष्य रहेको बताए । ‘पुजिँवादीहरु अहिलेको व्यवस्थालाई तानेर पुजिँवादीकरण गर्ने तिर सोचिरहेका छन्’, सापकोटाले भने– ‘हामी क्रान्तिकारीहरु आर्थिक समृद्धिको माध्यमबाट समाजवादसम्म पुर्याउने अठोट गरिरहेका छौं ।’ उनले भिन्न तरिकाका साथ प्रतिष्पर्धालाई स्वीकार गरेर माओवादीले क्रान्तिलाई जारी राखेको बताए ।

    एमसीसीको विषयमा बोल्दै नेता सापकोटाले यसको विषयमा माओवादीले आफ्नो अडान नछाडेको जिकिर गरे । ‘एमसीसी अमेरिकी रणनीतिकै एउटा अंग हो, माओवादी यो कुराबाट पछाडी हटेको छैन’, उनले भने– ‘एमसीसीलाई परियोजनामा मात्रै सिमित रहनुपर्ने जोड अहिले पनि हाम्रो हो ।’ उनले एमसीसीका व्याख्यात्मक टिप्पणीमा दक्षिणपन्थी र उग्रवादीहरुलाई निरुत्साहित गर्न सफल रहेको उनको भनाई थियो ।

    माओवादीले लिएको विकासको लक्ष्यहरु पूरा गर्न दृढ रहेको भन्दै सिन्धुपाल्चोकमा ७० प्रतिशत लक्ष्य पूरा भएको बताए । ‘केहि केहि विकासका लक्ष्यहरु पूरा गर्न बाँकी छ, त्यसलाई पनि क्रमसः माओवादीले पूरा गर्छ,’ उनले भने ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution