• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ४, बिहिबार | Thursday, 20, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

माओवादीले बनायो मतदाता रक्षा दल

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ बैशाख ९, शुक्रबार (४ साल अघि)
  • १३२२ पाठक संख्या
  • Vforce
    फाईल तस्विर

    चौतारा । नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोकले आसन्न निर्वाचनलाई लक्षित गरेर विभिन्न पालिकामा मतदाता रक्षा दल गठन (भी फोर्स) गठन गरेको छ ।

    शुक्रबार बलेफी, सुनकोशी र इन्द्रावती गाउँपालिकामा रक्षा दल गठन गरिएको हो । बलेफीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रिय सदस्य माधव सापकोटाले यो फोर्स कसैप्रति जाइनलाग्ने तर परिआए बाँकी पनि नराख्ने बताए । ‘हामी कसैकाप्रति जाइलाग्दैनौ, आए बाँकी राखिन्न’, उनले भने ।

    आसन्न निर्वाचनमा बलेफी माओवादीको आशाको केन्द्र रहेको भन्दै ‘गठबन्धन हुँदा पनि बलेफी नछाड्ने, बलेफी छोडेर गठबन्धन नगर्ने’ बताए । गठबन्धनका लागि उपाध्यक्ष भने हाल खाली राखिएको उनले बताए । जिल्लामा चार हजार बढीको संख्यामा हरेक वडा र गाउँ/नगरपालिकामा भीफोर्स परिचालन हुने, यसबाट मतदाताको सुरक्षा हुने उनको भनाई थियो ।

    कार्यक्रमलाई केन्द्रिय सदस्य अमृता नेपाल, बलेफी गाउँपालिकाका माओवादीका सर्वसम्मत प्रस्तावित अध्यक्षका उमेदवार गंगाबहादुर तामाङ लगायतले सम्बोधन गरेका थिए ।

    त्यस्तै सुनकोशी गाउँपालिकामा पनि मतदाता रक्षा दल गठन गरिएको छ । वाईसिएल नेपालको केन्द्रीय संयोजक सुमन देवकोटाको प्रमुख आतिथ्यतामा सो कार्यक्रमको आयोजना गरिएको थियो । सो अवसरमा संयोजक देवकोटाले युवाहरुको भुमिका र जिम्मेवारी बारे प्रशिक्षण समेत दिएका थिए ।

    यता इन्द्रावती गाउँपालिकामा पनि माओवादीले मतदाता रक्षा दल गठन गरेको छ । नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य एवम् वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमबाट ३ सय ५० सदस्यीय रक्षा दल गठन गरिएको नेकपा (माओवादी केन्द्र) इन्द्रावतीले जनाएको छ ।

    नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसिएलले ‘एक बुथ, २५ युथ’ कार्ययोजना अनुसार मतदान केन्द्रमा खटिने भीफोर्स गठन गरिएको जिल्ला सचिव सुमित काफ्लेले जानकारी दिए । सिन्धुपाल्चोकमा यो पटक १ सय ४४ मतदान स्थल र ३ सय १६ मतदान केन्द्र रहेको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution