• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ ५, मंगलबार | Tuesday, 19, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

प्रचारप्रसार गर्दा खुकुरी प्रहार गरिनु निन्दनीयः माओवादी

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ बैशाख १८, आईतबार (४ साल अघि)
  • १२१५ पाठक संख्या
  • Sindhu
    फाईल तस्विर

    चौतारा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले शान्तिपूर्ण रुपमा चुनावी प्रचारप्रसारमा रहेका माओवादी कार्यकर्तामाथी ज्यान मार्ने आसयले खुकुरी प्रहार गरी हातपात गरिनु निन्दनीय भएको जनाएको छ ।

    चुनाव प्रचारप्रसार अभियान सञ्चालन गरिरहेको अवस्थामा पाँचपोखरी थाङ्पाल गाउँपालिका– ७ भोटेनाम्लाङमा नेकपा एमाले वडा अध्यक्षका उम्मेदवार सुके तामाङ र राप्रपाका उहि वडाका वडा सदस्य उम्मेदवार देवराज गुरुडले वाईसिएल नेपाल चुनावी प्रचारमा रहेका सदस्यहरु जीवन पुरी, विनोद गिरी र रोहित गिरीलाई खुकुरी प्रहार गरी गम्भीर घाईते बनाउनुको साथै बा९६प ५२२३ नम्बरको मोटर साइकल समेत क्षतविक्ष बनाएका थिए । घाईतेहरुको न्यूरो अस्पतालमा उपचार भईरहेको छ ।

    आईतबार समन्वय समितिका संयोजक गोविन्द पराजुलीले एक विज्ञप्ती जारी गदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले दिएको नेपाली जनाताको स्वतन्त्रता पूर्वक चुन्ने र चुनिने नैसर्गिक अधिकार उपयोग गर्ने २०७२ वैशाख ३० गतेको निर्वाचनलाई उत्सवको रुपमा मनाइ रहदा ज्यान मार्ने आसयले नेकपा एमाले वडा अध्यक्षका उम्मेदवार नै हातपातमा उत्रनु निन्दनीय रहेको बताएका छन् ।

    ‘उक्त दुखद घटनाप्रति हाम्रो पार्टी खेद व्यक्त गर्दछ । ज्यान मार्ने उद्देश्य राखेर खुकुरी प्रहार गर्ने निज सुके तामाङ र देवराज गुरुङलाई तत्काल कडा भन्दा कडा कारवाही गर्न सिन्धुपाल्चोक जिल्ला प्रशासन लाई हाम्रो पार्टी अनुरोध गर्दछ’, विज्ञप्तीमा भनिएको छ– ‘आसन्न वैशाख ३० गतेको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैमा अपील गर्दछ ।’

    हेर्नुस् जारी विज्ञप्तीः

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    अपराध सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution