• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

भोटेकोशीका १ सय कांग्रेस माओवादीमा प्रवेश (सूचिसहित)

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ बैशाख २०, मंगलबार (४ साल अघि)
  • १५२२ पाठक संख्या
  • Mawobadi Prabesh
    ‌‌‌

    मार्मिङ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ मार्मिङका एकसय बढी नेपाली कांग्रेसका कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

    मंगलबार एक कार्यक्रमकाबीच नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य माधव सापकोटा, पालिका अध्यक्षका उम्मेद्वार राजकुमार पौडेल, नेता कुमार राउतलगायतले नव प्रवेशीहरुलाई टीका र खादा लगाएर स्वागत गरेका थिए । नवप्रवेशी सबै कांग्रेसका उम्मेद्वार रहेको वडाका रहेको माओवादी नेता राउतले बताए । ‘उहाँहरु नेपाली कांग्रेस पार्टीको विभिन्न कमिटीमा रहेर सकृयता पूर्वक काम गर्दै आउनु भएको थियो’, उनले भने ।

    यता नवप्रवेशीहरुले नेपाली कांग्रेसले गुटको राजनीति गरेको विकासमा भन्दा व्यक्तिमा केन्द्रित रहेको भन्दै पार्टी छाडेको बताए । ‘कांग्रेसमा हामीजस्ता सोझासिधाको कुनै काम नहुने रहेछ’, नवप्रवेशी कुमार शेर्पाले भने– ‘कांग्रेसको छलकपटी राजनीति मन नपरेकोकारण हामीले पाटी छोड्यौं ।’ उनले माओवादी नै जनताको सच्चा पार्टी भएकोले आउँदो चुनावमा माओवादी केन्द्रलाई विजयी बनाउन मार्मिङबासीलाई आग्रह समेत गरे ।

    को–को गरे प्रवेश ? 

    नेपाली कांग्रेसबाट प्रवेश गर्नेहरुमा सुकराम शेर्पा, दावा छिरी शेर्पा, दुण्डुप शेर्पा, दावा साङ्गे शेर्पा, मनिष तामाङ, फुर्पा तामाङ, फूलकाजी शेर्पा, निमा साङ्बो शेर्पा, गोविन्द तामाङ, श्याम तामाङ, रिया लामा, माया तामाङ, पासाङ तामाङ, सोनाम तामाङ, फुर्सङ तामाङ, अर्जुन धिताल, लण्डुक तामाङ, फुर्पा शेर्पा, निमा शेर्पा, सोनाम शेर्पा, कर्मा तामाङ छन् ।

    त्यस्तै लवाङ तामाङ, फूलमाया तामाङ, कुमार शेर्पा, लाक्पा तामाङ, छिरिङ तामाङ, ग्याल्जेन तामाङ, फुञ्जु तामाङ, सोनाम तामाङ, राकेश लामा, साङ्बो तामाङ, डिवी लामा, गोपाल शेर्पा, राजकुमार कार्की, मनोज तामाङलगायत १ सय भन्दा बढी प्रवेश गरेको माओवादी नेता राउतले बताए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution