• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ मंसिर २०, शनिबार | Saturday, 06, Dec, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • २उ दिन सम्झँदा
  • ३तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ४क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ५टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • ६वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ७म संघीयताको हत्यारा हुँ
  • ८गन्तव्यः चौतारा टु पाँचपोखरी

चुनाव जिताउन नसकेको भन्दै राप्रपा नेता थापाद्वारा राजीनामा

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ जेष्ठ २, सोमबार (३ साल अघि)
  • १९०२ पाठक संख्या
  • Deepak Thapa
    ‌‌‌

    चौतारा । आफ्नै वडामा चुनाव जिताउन नसकेपछि सिन्धुपाल्चोकको राप्रपाका एक जिल्ला नेताले पदबाट राजीनामा दिएका छन् ।

    सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २ मा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन नसकेपछि राप्रपाका जिल्ला सदस्य दीपक थापाले राजीनामा दिएका हुन् । उनको वडामा अघिल्लो निर्वाचनमा राप्रपाले अत्याधिक मतले प्यानलै जितेको थियो । २०७४ को निर्वाचनमा सिंगो नगरपालिकामा राप्रपाले जितेको उनकै वडा मात्रै हो । राप्रपाको गढ मानिने सो वडा यसपटक एमालेले जितेको हो ।

    यसअघि राप्रपाका जिल्ला सहसचिव रहेका थापा गएको अधिवेशनबाट सदस्यमा निर्वाचित भएका थिए । राप्रपाको विद्यार्थी संगठनका पूर्व केन्द्रीय सदस्यसमेत रहेका थापाले जिल्ला अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

    ‘आफ्नै वडामा पनि अनपेक्षित नतिजा आएकाले म लगायत अन्य कार्यकर्ताको कमजोरी हो,’ राजीनामा दिनुको कारण खुलाउँदै थापाले भने, ‘पार्टीले व्यहोर्नुपरेको हारप्रति गम्भीर हुँदै पदमा बस्न उचित लागेन ।’ उनले आजैको मितिबाट पद तथा जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका छन् ।

  • स्थानीय निर्वाचन २०७९
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

  • उ दिन सम्झँदा

  • तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

  • क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन


  • ग्लोबल अपडेटथप

    सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

    UML

    उ दिन सम्झँदा

    Poem Sambhu

    तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

    Tatopani

    क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

    CAN
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution