• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० जेष्ठ १८, बिहिबार | Thursday, 01, Jun, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १समुदायमा जनचेतना जगाउँदै चौतारा बहुमुखी क्याम्पस
  • २जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा शर्मा प्रथम
  • ३आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)
  • ४गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला
  • ५कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान
  • ६कर्मचारीको कारण सेवा प्रवाह नै बन्द
  • ७कलेजो पीडितलाई ५० हजार रुपैंया सहयोग
  • ८सिन्धुपाल्चोकमा बेसबल तथा सफ्टबल संघ गठन

सिन्धुपाल्चाेकका ७५ वडामा कांग्रेसको अग्रता कायमै (कुन वडा कस्ले जिते ? मत परिणामसहित)

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ जेष्ठ ३, मंगलबार (१ साल अघि)
  • ९४२ पाठक संख्या
  • Final Sindhu Mat
    ‌‌‌

    चौतारा । स्थानीय निर्वाचनअन्तर्गत सिन्धुपाल्चोकमा मंगलबार (आज) विहान १०:३० बजेसम्म ७४ वडाको मत गणना सकिँदा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ ।

    कांग्रेसले ४० वडा जितेर अग्रस्थानमा रहँदा एमालेले २४ र नेकपा (माओवादी केन्द्र) ले ९, नेकपा (एकीकृत समाजवादी) ले १ र स्वतन्त्र उम्मेद्वारले १ वडा जितेका छन् ।

    हेर्नुस् कुन वडा कस्ले जिते ?

    नेपाली काङ्ग्रेस
    १. जुगल गाउँपालिका वडा नं १, जनक तामाङ– ५८४
    २. हेलम्बु गाउँपालिका वडा नं १, दावा ग्याल्जेन लामा– १००३
    ३. हेलम्बु गाउँपालिका वडा नं २, पेमा लामा ह्योल्मो– ८९८
    ४. हेलम्बु गाउँपालिका वडा नं ४, बुद्धिमान तामाङ– ७६०
    ५. हेलम्बु गाउँपालिका वडा नं ५, दीपकुमार तामाङ– ५९९
    ६. हेलम्बु गाउँपालिका वडा नं ७, निलबहादुर खड्का– ८३१
    ७. त्रिपूरासुन्दरी गाउँपालिका वडा नं १, सीताराम थापा– ३३४
    ८. त्रिपूरासुन्दरी गाउँपालिका वडा नं २, रमेश राउत– ५७२
    ९. त्रिपूरासुन्दरी गाउँपालिका वडा नं ४, टेकबहादुर गुभाजु– ७३९
    १०. बाह्रविसे नगरपालिका वडा नं १, आङदोर्जे शेर्पा– ४१५
    ११. बाह्रविसे नगरपालिका वडा नं २, रेशमबहादुर तामाङ– ७०६
    १२. बाह्रविसे नगरपालिका वडा नं ३, जीवनकुमार भण्डारी– १०८९
    १३. बाह्रविसे नगरपालिका वडा नं ४, शेखरबहादुर भण्डारी– ११९९
    १४. बाह्रविसे नगरपालिका वडा नं ५, श्यामबहादुर तामाङ– ४८७
    १५. बाह्रविसे नगरपालिका वडा नं ८, विमलप्रसाद पौडेल– ८२७
    १६. बाह्रविसे नगरपालिका वडा नं ९, कृष्णबहादुर राय– ११३६
    १७. बलेफी गाउँपालिका वडा नं १, हुपबहादुर खड्का– ६७९
    १८. बलेफी गाउँपालिका वडा नं २, छविलाल न्यौपाने– ४९६
    १९. बलेफी गाउँपालिका वडा नं ३, रितेश तामाङ– ५२५
    २०. बलेफी गाउपालिका वडा नं. ५, यादव ठकुरी– ६५७
    २१. बलेफी गाउपालिका वडा नं. ७, गृबेन्द्र चौलागाई– ६१८
    २२. बलेफी गाउपालिका वडा नं. ८, रमेशकुमार श्रेष्ठ– ६५१
    २३. भोटेकोशी गाउँपालिका वडा नं १, साङ्बु लामा– ८७९
    २४. भोटेकोशी गाउँपालिका वडा नं २, कुमार श्रेष्ठ– ५९८
    २५. भोटेकोशी गाउँपालिका वडा नं ५, दावा त्याम्वा तामाङ– ६३६
    २६. सुनकोशी गाउँपालिका वडा नं १, कुमार शाही– ८८१
    २७. सुनकोशी गाउँपालिका वडा नं २, पूर्णबहादुर महत– ८३६
    २८. सुनकोशी गाउँपालिका वडा नं ३, इश्वर तामाङ– ७४२
    २९. सुनकोशी गाउँपालिका वडा नं ४, भोजलाल श्रेष्ठ– ५३३
    ३०. लिसंखुपाखर गाउँपालिका वडा नं २, विजय योञ्जन– ४९६
    ३१. इन्द्रावती गाउँपालिका वडा नं.२, श्यामबहादुर गिरी– ५६४
    ३२. इन्द्रावती गाउँपालिका वडा नं. ४, क्षेत्रबहादुर तामाङ– ७५०
    ३३. इन्द्रावती गाउँपालिका वडा नं. ८, डिलकुमार श्रेष्ठ– ५१२
    ३४. इन्द्रावती गाउँपालिका वडा नं. १०, रामचन्द्र घिमिरे– ६५६
    ३५. इन्द्रावती गाउँपालिका वडा नं. ११, रामजी माझी– ६१५
    ३६. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७, डम्बरबहादुर तामाङ– ९९७
    ३७. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८, अमृतबहादुर दंगाल– ६६८
    ३८. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९, विमल श्रेष्ठ– ८८४
    ३९. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १०, निलबहादुर तामाङ– ८९५
    ४०. पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं २, बाबुलाल स्याङ्बो– ७४९

    नेकपा (एमाले)
    १. जुगल गाउँपालिका वडा नं २, चन्द्रकाजी लामा– ६१२
    २. जुगल गाउँपालिका वडा नं ३, लक्ष्मण तामाङ– ६०२
    ३. जुगल गाउँपालिका वडा नं ४, प्रेम तामाङ– ५७६
    ४. जुगल गाउँपालिका वडा नं ५, रविन्द्र घिमिरे
    ५. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २, सुदिप श्रेष्ठ– ५७५
    ६. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ३, टेकबहादुर तामाङ– ५५४
    ७. इन्द्रावती गाउँपालिका वडा नं. १, चिनलाल तामाङ– ६९७
    ८. इन्द्रावती गाउँपालिका वडा नं. ३, भीमसेन थापा– ४३३
    ९. इन्द्रावती गाउँपालिका वडा नं. ५, शशिनाथ आचार्य– ९३३
    १०. इन्द्रावती गाउँपालिका वडा नं. ६, इन्द्रबहादुर तामाङ– ६५१
    ११. इन्द्रावती गाउँपालिका वडा नं. ९, बाबुराम लामा– ६२६
    १२. हेलम्बु गाउँपालिका वडा नं.३, दिपक खड्का ७१२
    १३. हेलम्बु गाउँपालिका वडा नं.६, सन्चबहादुर तामाङ– ८०७
    १४. त्रिपूरासुन्दरी गाउँपालिका वडा नं ३, शिवकुमार कार्की– ९५५
    १५. बाह्रविसे नगरपालिका वडा नं ६, कुलबहादुर श्रेष्ठ– ५५३
    १६. बाह्रविसे नगरपालिका वडा नं ७, ङिमा शेर्पा– १०११
    १७. पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं १, आलोककुमार स्याङ्बो– ८५४
    १८. पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ३, ङिमाछिरिङ तामाङ– ७४०
    १९. मेलम्ची नगरपालिका वडा नं १, कृष्णमुरारी चौलागाई– ८३४
    २०. मेलम्ची नगरपालिका वडा नं २, नगेन्द्रप्रसाद खतिवडा
    २१. मेलम्ची नगरपालिका वडा नं ३, कुमार बञ्जरा
    २२. मेलम्ची नगरपालिका वडा नं १३, श्रीराम घोरासैनी– ८०५
    २३. भोटेकोशी गाउँपालिका वडा नं ४, टासी शेर्पा– ७७७
    २४. बलेफी गाउँपालिका वडा नं. ७, तेजबहादुर पराजुली– ५८८

    नेकपा (माओवादी केन्द्र)
    १. लिसंखुपाखर गाउँपालिका वडा नं १, पाशाङलाल लामा– ४८७
    २. लिसंखुपाखर गाउँपालिका वडा नं ३, मानबहादुर तामाङ– ५६२
    ३. लिसंखुपाखर गाउँपालिका वडा नं ४, भक्तलाल शाक्य– ६२७
    ४. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४, कुमार शर्मा– १२०७
    ५. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ६, हेमबहादुर तामाङ– ९६८
    ६. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११, रोशनराज गिरी– ९०२
    ७. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२, दीपेन्द्र नेपाल– ९२०
    ८. बलेफी गाउँपालिका वडा नं ३, सूर्जेबहादुर तामाङ– ६७४
    ९. इन्द्रावती गाउँपालिका वडा नं. ७, राविन्द्रकुमार खाती– ६७६

    नेकपा (एकीकृत समाजवादी)
    १. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १, युवलाल श्रेष्ठ– ५७५

    स्वतन्त्र
    १. भोटेकोशी गाउँपालिका वडा नं. ३, निमा सोना शेर्पा– २८६

  • स्थानीय निर्वाचन २०७९
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • समुदायमा जनचेतना जगाउँदै चौतारा बहुमुखी क्याम्पस

  • जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा शर्मा प्रथम

  • आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)

  • गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला


  • ग्लोबल अपडेटथप

    समुदायमा जनचेतना जगाउँदै चौतारा बहुमुखी क्याम्पस

    Sacheta Chautara Maltipal Campush

    जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा शर्मा प्रथम

    Baktritwokala

    आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)

    Bajet

    गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला

    Training
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution