• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ आश्विन २, बिहिबार | Thursday, 18, Sep, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • २वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ३म संघीयताको हत्यारा हुँ
  • ४गन्तव्यः चौतारा टु पाँचपोखरी
  • ५१ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा
  • ६बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • ७गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ८खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

सिन्धुको १०३ वडामा कुन दलले कति जिते ? (मत परिणामसहित)

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ जेष्ठ ६, शुक्रबार (३ साल अघि)
  • २७३६ पाठक संख्या
  • Nirbachan Woda
    ‌‌‌

    चौतारा । बैसाख ३० गते भएको स्थानीय निर्वाचन अन्तर्गत सिन्धुपाल्चोकको १०३ वटै वडाको मत परिणाम सार्वजनिक भएको छ ।

    बिहीबार राती पाँचपोखरी थाङ्पाल गाउँपालिकाको मत गणना सकिएपछि १०३ वटै वडाको मत परिणाम सार्वजनिक भएको हो । जसमध्ये ५२ वटा वडामा कांग्रेसका उम्मेद्वारले जित निकालेका छ । ३७ वडामा नेकपा (एमाले), ११ वडामा नेकपा (माओवादी केन्द्र), १ वडामा नेकपा (एकीकृत समाजवादी), १ वडामा (राप्रपा) र १ वडामा स्वतन्त्र उम्मेद्वारले जितेका छन् ।

    हेर्नुस् कुन वडा कस्ले जिते ?

    नेपाली काङ्ग्रेस
    १. जुगल गाउँपालिका वडा नं १, जनक तामाङ– ५८४
    २. जुगल गाउँपालिका वडा नं ६, टंक तामाङ– ५९६
    ३. जुगल गाउँपालिका वडा नं ७, रवी तामाङ– ६०९
    ४. हेलम्बु गाउँपालिका वडा नं १, दावा ग्याल्जेन लामा– १००३
    ५. हेलम्बु गाउँपालिका वडा नं २, पेमा लामा ह्योल्मो– ८९८
    ६. हेलम्बु गाउँपालिका वडा नं ४, बुद्धिमान तामाङ– ७६०
    ७. हेलम्बु गाउँपालिका वडा नं ५, दीपकुमार तामाङ– ५९९
    ८. हेलम्बु गाउँपालिका वडा नं ७, निलबहादुर खड्का– ८३१
    ९. त्रिपूरासुन्दरी गाउँपालिका वडा नं १, सीताराम थापा– ३३४
    १०. त्रिपूरासुन्दरी गाउँपालिका वडा नं २, रमेश राउत– ५७२
    ११. त्रिपूरासुन्दरी गाउँपालिका वडा नं ४, टेकबहादुर गुभाजु– ७३९
    १२. त्रिपूरासुन्दरी गाउँपालिका वडा नं ५, यादव श्रेष्ठ– ११४०
    १३. त्रिपूरासुन्दरी गाउँपालिका वडा नं ६, रमेश बोहोरा– ८७५
    १४. बाह्रविसे नगरपालिका वडा नं १, आङदोर्जे शेर्पा– ४१५
    १५. बाह्रविसे नगरपालिका वडा नं २, रेशमबहादुर तामाङ– ७०६
    १६. बाह्रविसे नगरपालिका वडा नं ३, जीवनकुमार भण्डारी– १०८९
    १७. बाह्रविसे नगरपालिका वडा नं ४, शेखरबहादुर भण्डारी– ११९९
    १८. बाह्रविसे नगरपालिका वडा नं ५, श्यामबहादुर तामाङ– ४८७
    १९. बाह्रविसे नगरपालिका वडा नं ८, विमलप्रसाद पौडेल– ८२७
    २०. बाह्रविसे नगरपालिका वडा नं ९, कृष्णबहादुर राय– ११३६
    २१. बलेफी गाउँपालिका वडा नं १, हुपबहादुर खड्का– ६७९
    २२. बलेफी गाउँपालिका वडा नं २, छविलाल न्यौपाने– ४९६
    २३. बलेफी गाउँपालिका वडा नं ३, रितेश तामाङ– ५२५
    २४. बलेफी गाउपालिका वडा नं. ५, यादव ठकुरी– ६५७
    २५. बलेफी गाउपालिका वडा नं. ७, गृबेन्द्र चौलागाई– ६१८
    २६. बलेफी गाउपालिका वडा नं. ८, रमेशकुमार श्रेष्ठ– ६५१
    २७. भोटेकोशी गाउँपालिका वडा नं १, साङ्बु लामा– ८७९
    २८. भोटेकोशी गाउँपालिका वडा नं २, कुमार श्रेष्ठ– ५९८
    २९. भोटेकोशी गाउँपालिका वडा नं ५, दावा त्याम्वा तामाङ– ६३६
    ३०. सुनकोशी गाउँपालिका वडा नं १, कुमार शाही– ८८१
    ३१. सुनकोशी गाउँपालिका वडा नं २, पूर्णबहादुर महत– ८३६
    ३२. सुनकोशी गाउँपालिका वडा नं ३, इश्वर तामाङ– ७४२
    ३३. सुनकोशी गाउँपालिका वडा नं ४, भोजलाल श्रेष्ठ– ५३३
    ३४. लिसंखुपाखर गाउँपालिका वडा नं २, विजय योञ्जन– ४९६
    ३५. लिसंखुपाखर गाउँपालिका वडा नं ७, दिनेश लामा– ७२२
    ३६. इन्द्रावती गाउँपालिका वडा नं.२, श्यामबहादुर गिरी– ५६४
    ३७. इन्द्रावती गाउँपालिका वडा नं. ४, क्षेत्रबहादुर तामाङ– ७५०
    ३८. इन्द्रावती गाउँपालिका वडा नं. ८, डिलबहादुर श्रेष्ठ– ५१२
    ३९. इन्द्रावती गाउँपालिका वडा नं. १०, रामचन्द्र घिमिरे– ६५६
    ४०. इन्द्रावती गाउँपालिका वडा नं. ११, रामजी माझी– ६१५
    ४१. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७, डम्बरबहादुर तामाङ– ९९७
    ४२. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८, अमृतबहादुर दंगाल– ६६८
    ४३. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९, विमल श्रेष्ठ– ८८४
    ४४. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १०, निलबहादुर तामाङ– ८९५
    ४५. पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं २, बाबुलाल स्याङ्बो– ७४९
    ४६. मेलम्ची नगरपालिका वडा नं ४, संजीव तामाङ– ६३५
    ४७. मेलम्ची नगरपालिका वडा नं ५, राजु रायमाझी– ६८१
    ४८. मेलम्ची नगरपालिका वडा नं ६, प्रेमबहादुर तामाङ– ९१४
    ४९. मेलम्ची नगरपालिका वडा नं ८, जितबहादुर तामाङ– ८४१
    ५०. मेलम्ची नगरपालिका वडा नं ९, किरणदीप खड्का– १३००
    ५१. मेलम्ची नगरपालिका वडा नं १०, अमृत खनाल– १०४८
    ५२. मेलम्ची नगरपालिका वडा नं १२, गणेशबहादुर तामाङ– १६२६

    नेकपा (एमाले)
    १. जुगल गाउँपालिका वडा नं २, चन्द्रकाजी लामा– ६१२
    २. जुगल गाउँपालिका वडा नं ३, लक्ष्मण तामाङ– ६०२
    ३. जुगल गाउँपालिका वडा नं ४, प्रेम तामाङ– ५७६
    ४. जुगल गाउँपालिका वडा नं ५, रविन्द्र घिमिरे– ६६३
    ५. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २, सुदिप श्रेष्ठ– ५७५
    ६. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ३, टेकबहादुर तामाङ– ५५४
    ७. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५, शिव श्रेष्ठ– ११८४
    ८. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४, उद्धव नेपाल– ८८६
    ९. इन्द्रावती गाउँपालिका वडा नं. १, चिनलाल तामाङ– ६९७
    १०. इन्द्रावती गाउँपालिका वडा नं. ३, भीमसेन थापा– ४३३
    ११. इन्द्रावती गाउँपालिका वडा नं. ५, शशिनाथ आचार्य– ९३३
    १२. इन्द्रावती गाउँपालिका वडा नं. ६, इन्द्रबहादुर तामाङ– ६५१
    १३. इन्द्रावती गाउँपालिका वडा नं. ९, बाबुराम लामा– ६२६
    १४. हेलम्बु गाउँपालिका वडा नं.३, दिपक खड्का– ७१२
    १५. हेलम्बु गाउँपालिका वडा नं.६, सन्चबहादुर तामाङ– ८०७
    १६. त्रिपूरासुन्दरी गाउँपालिका वडा नं ३, शिवकुमार कार्की– ९५५
    १७. बाह्रविसे नगरपालिका वडा नं ६, कुलबहादुर श्रेष्ठ– ५५३
    १८. बाह्रविसे नगरपालिका वडा नं ७, ङिमा शेर्पा– १०११
    १९. पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं १, आलोककुमार स्याङ्बो– ८५४
    २०. पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ३, ङिमाछिरिङ तामाङ– ७४०
    २१. पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ५, काले गोले– ४७१
    २२. पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ६, नारायण भट्टराई– १२०७
    २३. पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ७, सुके तामाङ– ११९५
    २४. पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ८, विष्णुबहादुर खड्का– ५२३
    २५. मेलम्ची नगरपालिका वडा नं १, कृष्णमुरारी चौलागाई– ८३४
    २६. मेलम्ची नगरपालिका वडा नं २, नगेन्द्रप्रसाद खतिवडा– ४१६
    २७. मेलम्ची नगरपालिका वडा नं ३, कुमार बञ्जरा– ५०७
    २८. मेलम्ची नगरपालिका वडा नं ७, पासाङ तामाङ– १३७१
    २९. मेलम्ची नगरपालिका वडा नं ११, चन्द्रबहादुर तामाङ– ११८२
    ३०. मेलम्ची नगरपालिका वडा नं १३, श्रीराम घोरासैनी– ८०५
    ३१. भोटेकोशी गाउँपालिका वडा नं ४, टासी शेर्पा– ७७७
    ३२. बलेफी गाउँपालिका वडा नं. ६, तेजबहादुर पराजुली– ५८८
    ३३. सुनकोशी गाउँपालिका वडा नं ५, जालबहादुर लामा– ८२८
    ३४. सुनकोशी गाउँपालिका वडा नं ६, चक्रबहादुर बस्नेत– १३९७
    ३५. सुनकोशी गाउँपालिका वडा नं ७, इश्वर तिमल्सिना– ११२८
    ३६. लिसंखुपाखर गाउँपालिका वडा नं ५, तिलकबहादुर श्रेष्ठ– ८५६
    ३७. लिसंखुपाखर गाउँपालिका वडा नं ६, दानबहादुर तामाङ– ४७९

    नेकपा (माओवादी केन्द्र)
    १. लिसंखुपाखर गाउँपालिका वडा नं १, पाशाङलाल लामा– ४८७
    २. लिसंखुपाखर गाउँपालिका वडा नं ३, मानबहादुर तामाङ– ५६२
    ३. लिसंखुपाखर गाउँपालिका वडा नं ४, भक्तलाल शाक्य– ६२७
    ४. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४, कुमार शर्मा– १२०७
    ५. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ६, हेमबहादुर तामाङ– ९६८
    ६. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११, रोशनराज गिरी– ९०२
    ७. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२, दीपेन्द्र नेपाल– ९२०
    ८. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३, रामप्रसाद गौतम– १०३४
    ९. बलेफी गाउँपालिका वडा नं ४, सूर्जेबहादुर तामाङ– ६७४
    १०. इन्द्रावती गाउँपालिका वडा नं. ७, राविन्द्रकुमार खाती– ६७६
    ११. इन्द्रावती गाउँपालिका वडा नं. १२, सुरेन्द्रबहादुर दनुवार– ६५८

    नेकपा (एकीकृत समाजवादी)
    १. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १, युवलाल श्रेष्ठ– ५७५

    राप्रपा
    १. पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ४, कुलबहादुर बस्नेत– ७०८

    स्वतन्त्र
    १. भोटेकोशी गाउँपालिका वडा नं. ३, निमा सोना शेर्पा– २८६

  • स्थानीय निर्वाचन २०७९
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

  • वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

  • म संघीयताको हत्यारा हुँ

  • गन्तव्यः चौतारा टु पाँचपोखरी


  • ग्लोबल अपडेटथप

    टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

    Game

    वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

    Programme

    म संघीयताको हत्यारा हुँ

    Poem Amit

    गन्तव्यः चौतारा टु पाँचपोखरी

    Milan Pachpokhari
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution