• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० जेष्ठ १८, बिहिबार | Thursday, 01, Jun, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १समुदायमा जनचेतना जगाउँदै चौतारा बहुमुखी क्याम्पस
  • २जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा शर्मा प्रथम
  • ३आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)
  • ४गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला
  • ५कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान
  • ६कर्मचारीको कारण सेवा प्रवाह नै बन्द
  • ७कलेजो पीडितलाई ५० हजार रुपैंया सहयोग
  • ८सिन्धुपाल्चोकमा बेसबल तथा सफ्टबल संघ गठन

सिन्धुको चुनावी परिणामः ५ कांग्रेस, ४ माओवादी, ३ एमाले (मत परिणामसहित)

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ जेष्ठ ६, शुक्रबार (१ साल अघि)
  • ५३७ पाठक संख्या
  • New Palika
    ‌‌‌

    चौतारा । स्थानीय निर्वाचन २०७९ अन्तर्गत बैसाख ३० गते भएको चुनावको मत परिणाम सार्वजनिक भएको छ ।

    बिहीबार राती पाँचपोखरी थाङ्पाल गाउँपालिकाको मत गणना सकिएपछि सिन्धुपाल्चोकको १२ वटै स्थानीय तहको मत परिणाम सार्वजनिक भएको हो । जसमध्ये ५ वटा स्थानीय तहमा कांग्रेसका उम्मेद्वारले जित निकालेका छन् । ४ वटामा नेकपा (माओवादी केन्द्र) र ३ वटामा नेकपा (एमाले) ले जितेको छ ।

    हेर्नुस् कुन पालिका कस्ले जिते ?

    १. चौतारा साँगाचोकगढी नगरपालिका
    प्रमुख : कृष्णप्रसाद सापकोटा (नेकपा (माओवादी केन्द्र))– ११,०७२
    प्रतिद्वन्दी इन्द्रबहादुर नेपाल (नेकपा एमाले)– ६,७८५
    उपप्रमुख : सीता थापा (नेकपा (एकीकृत समाजवादी))– ९,७२६
    प्रतिद्वन्दी बाल कुमारी सापकोटा (नेकपा एमाले)– ६,८७७

    २. बाह्रविसे नगरपालिका
    प्रमुख : बालकृष्ण बस्नेत (नेपाली कांग्रेस)– ७,७२८
    प्रतिद्वन्दी निमफुञ्जो शेर्पा (नेकपा एमाले)– ५,४३३
    उपप्रमुख : मञ्जु तामाङ (नेपाली कांग्रेस)– ६,९७७
    प्रतिद्वन्दी सुशिला पाख्रिन (नेकपा एमाले)– ५,९९०

    ३. मेलम्ची नगरपालिका
    प्रमुख : आईतमान तामाङ (नेपाली कांग्रेस)– ११,२५८
    प्रतिद्वन्दी बालकृष्ण देउजा (नेकपा एमाले)– ११,१६५
    उपप्रमुख : उमा प्रधान (नेकपा एमाले)– ६,९७७
    प्रतिद्वन्दी कुमारी तामाङ (राप्रपा)– ५,९९०

    ४. इन्द्रावती गाउँपालिका
    अध्यक्ष : झम्कनाथ नेपाल (नेकपा एमाले)– ७,१२७
    प्रतिद्वन्दी विकास लामा (नेपाली कांग्रेस)– ६,१६८
    उपाध्यक्ष : शोभना तामाङ (नेकपा एमाले)– ६,५१३
    प्रतिद्वन्दी दयाकुमारी मिश्र (नेपाली कांग्रेस)– ६,४६३

    ५. बलेफी गाउँपालिका
    अध्यक्ष : गंगाबहादुर तामाङ (नेकपा (माओवादी केन्द्र))– ४,६६६
    प्रतिद्वन्दी सुवास तिमल्सिना (नेपाली कांग्रेस)– ४,१०५
    उपाध्यक्ष : सरु लामा तामाङ (नेपाली कांग्रेस)– ४,९३४
    प्रतिद्वन्दी सपना थापा (नेकपा एमाले)– ३,६३३

    ६. हेलम्बु गाउँपालिका
    अध्यक्ष :निमा ग्याल्जेन शेर्पा (नेपाली कांग्रेस)– ५,३८६
    प्रतिद्वन्दी दावा लामा (नेकपा एमाले)– ४,६०४
    उपाध्यक्ष : अप्सरा लामिछाने (नेपाली कांग्रेस)– ५,२१४
    प्रतिद्वन्दी गंगा अर्याल (नेकपा एमाले)– ५,२१४

    ७. भोटेकोशी गाउँपालिका
    अध्यक्ष :पासाङ नुर्पु शेर्पा (नेपाली कांग्रेस)– २,६०५
    प्रतिद्वन्दी निमफुञ्जो शेर्पा (नेकपा एमाले)– २,०४८
    उपाध्यक्ष : दिछेन शेर्पा (नेपाली कांग्रेस)– २,७१२
    प्रतिद्वन्दी सुन्तोलीमाया श्रेष्ठ (नेकपा एमाले)– २,५५३

    ८. त्रिपुरासुन्दरी गाउँपालिका
    अध्यक्ष : भक्तध्वज बोहरा (नेपाली कांग्रेस)– ४,२२९
    प्रतिद्वन्दी एमाले मेघनाथ पौडेल (नेकपा एमाले)– ३,२६७
    उपाध्यक्ष : गीताकुमारी नेपाल (नेपाली कांग्रेस)– ४,१५६
    प्रतिद्वन्दी एमाले सविता श्रेष्ठ (नेकपा एमाले)– ३,८९६

    ९. सुनकोशी गाउँपालिका
    अध्यक्ष : टपिन्द्रप्रसाद तिमल्सिना (नकपा एमाले)– ५,९३२
    प्रतिद्वन्दी श्रवणकुमार जिसी (नेपाली कांग्रेस)– ५,८९१
    उपाध्यक्ष : कान्छी लामा (नेपाली कांग्रेस)– ५,९०५
    प्रतिद्वन्दी दुर्गा थापा (नेकपा (माओवादी केन्द्र))– ४,९७४

    १०. लिसंखुपाखर गाउँपालिका
    अध्यक्ष : राजु लामा (नेकपा (माओवादी केन्द्र))– ३,९२५
    प्रतिद्वन्दी जेठा तामाङ (नेपाली कांग्रेस)– ३,०१९
    उपाध्यक्ष : मिठूदेवी लामा (नेकपा एमाले)– ३,२५१
    प्रतिद्वन्दी राममाया तामाङ (नेकपा (माओवादी केन्द्र))– ३,१०६

    ११. जुगल गाउँपालिका
    अध्यक्ष :रेशम स्याङ्बो (नेकपा (माओवादी केन्द्र))– ५,५०३
    प्रतिद्वन्दी जयबहादुर लामा (नेकपा एमाले)– ४,३४४
    उपाध्यक्ष : हिमालकुमार श्रेष्ठ (नेपाली कांग्रेस)– ४,६८९
    प्रतिद्वन्दी सुनिता थापा लामा (नेकपा एमाले)– ३,६४९

    १२. पाँचपोखरी थाङपाल गाउँपालिका
    अध्यक्ष : टासी लामा (नेकपा एमाले)– ५,६०८
    प्रतिद्वन्दी दोर्जे तामाङ (नेकपा (माओवादी केन्द्र))– ४,०४५
    उपाध्यक्ष : सुनिता अधिकारी (नेकपा एमाले)– ५,७७२
    प्रतिद्वन्दी गंगा कुमारी चापागाई (नेपाली कांग्रेस)– ४,३९३

  • स्थानीय निर्वाचन २०७९
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • समुदायमा जनचेतना जगाउँदै चौतारा बहुमुखी क्याम्पस

  • जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा शर्मा प्रथम

  • आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)

  • गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला


  • ग्लोबल अपडेटथप

    समुदायमा जनचेतना जगाउँदै चौतारा बहुमुखी क्याम्पस

    Sacheta Chautara Maltipal Campush

    जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा शर्मा प्रथम

    Baktritwokala

    आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)

    Bajet

    गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला

    Training
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution