• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ फागुन ४, सोमबार | Monday, 16, Feb, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

जन्मदिनको अवसरमा विद्यार्थीलाई पोषाक वितरण

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ जेष्ठ २३, सोमबार (३ साल अघि)
  • १०२७ पाठक संख्या
  • Distribution
    ‌‌‌

    चौतारा । आफ्नो जन्मदिनको अवसरमा चौतारा साँगाचोकगढी नगरपालिका– ४ देउरालीमा रहेको श्री कालीकादेवी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रघुसिं तामाङले विद्यार्थीलाई पोषाक वितरण गरेका छन् ।

    ४३ वर्ष पूरा गरी ४४ वर्ष प्रवेश गरेको अवसरमा उनले कालीकादेवी माध्यमिक विद्यालयका विपन्न एवम् जेहेन्दार ४४ विद्यार्थीलाई विद्यालय पोषाक वितरण गरेका हुन् । जन्मदिनमा विभिन्न कार्यक्रम गरेर फजुल खर्च गर्नुभन्दा विद्यार्थीलाई सहयोग गर्दा बढी प्रभावकारी हुने भन्दै ५० हजार रुपैंया बराबरको पोषाक विद्यार्थीहरुलाई वितरण गरिएको तामाङले बताए ।

    विद्यालयमा एक कार्यक्रम गरी तामाङले प्रदान गरेको पोषाक विद्यार्थीलाई हस्तान्तरण गरिएको हो । १८ वर्षदेखि सो विद्यालयको विद्यालय व्यवस्थापन समितिको नेतृत्व गर्दै आएका तामाङले शिक्षा क्षेत्रको विकासमा नविन सोचका साथ काम गर्दै आएका छन् ।

    तामाङकै समन्वय र अगुवाईमा विद्यालयले विद्यार्थीहरुलाई नर्सरीदेखि कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ । त्यस्तै विद्यार्थीहरुलाई न्यून शुल्कमा आवासीय सेवा समेत प्रदान गरिदै आएको विद्यालय प्रशासनले जनाएको छ । सो विद्यालयमा कक्षा ११ र १२ मा कानुन संकायमो समेत अध्यापन भईरहेको छ ।

    तामाङले शिक्षा क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै यसअघि चौतारा साँगाचोकगढी नगरपालिकाले दीर्घ सेवा पदक समेत प्रदान गरेको थियो ।

     

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution