• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

मलको माग गर्दै किसानले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ जेष्ठ २५, बुधबार (४ साल अघि)
  • १५९२ पाठक संख्या
  • Gyapan Patra
    ‌‌‌

    चौतारा । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल नेपाल किसान महासंघ ( क्रान्तिकारी केन्द्र) सिन्धुपाल्चोकले किसानहरुलाई यथासिघ्र सहजरूपमा रासायनिक मल उपलब्ध गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।

    किसानलाई सहज रुपमा कृषि सामग्री लिमिटेडले तोकेको मूल्यमा मलको आपूर्ति व्यवस्थाको लागि सरकारलाई महासंघले माग गरेको छ । बुधबार जिल्ला संयोजक दधिराम पराजुलीसहितको टोलीले प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । चीनबाट आयात भएको मलसमेत तातोपानी भन्सारको गोदाममा थन्किएर बसेको भन्दै महासंघले तातोपानी भन्सारमा थन्किएका मल सिन्धुपाल्चोकलाई पहिलो प्राथमिकतामा राखी तुरुन्त बिक्री वितरण गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

    ‘विगतको जस्तै सरकारले यो वर्ष पनि यो वा त्यो बहाना बनाएर देशभरका किसानलाई रसायनिक मलको चरम अभाव बेहोर्न बाध्य बनाएको छ’, ज्ञापनपत्रमा भनिएको छ– ‘नेपाली किसानले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने भएपनि किसानको परिश्रमको मूल्य भने पाएका छैनन् । विगतका वर्षमा भएको दुःख दोहोरिने र यस वर्ष विभिन्न बाहानामा झन बढी सास्ती व्यहोर्नुपरेको समयमा नै सरकारले समेत व्यवास्था गरेको कुरा घाम भै छर्लङ्ग हुन्छ देशको अधिकांश भूभागमा मकै तथा तरकारीमा मल हाल्ने र धान रोपाइँको समय भैसक्दा समेत रसायनिक मलको चरम अभाव छ । यो वर्ष मनसुन सक्रिय भएकोले समयमा नै खेती त लगाई तर खेतीमा आवश्यक मल अभावको कारण अहिले किसान सडकसम्म आउन बाध्य भएका छन् मकै, धान तथा अन्य बालीको लागि आवश्यक पर्ने मलको उचित आपूर्ति र भण्डारण गर्नु राज्यको दायित्व हो ।’

    ज्ञापनपत्रमा भनिएको छ– ‘चीनबाट आयात भएको भनिएको मल समेत तातोपानी भन्सारको गोदाममा थन्किएर बसेको छ तातोपानी भन्सारमा थन्किएका मल तुरुन्त सिन्धुपाल्चोकलाई पहिलो प्राथमिकतामा राखी बिक्री वितरण गर्न समेत ध्यानाकर्षण गराउन चाहन्छौं । यस सम्बन्धमा सम्बन्धित निकायको ध्यान पुगोस भनि महासंघ अपिल गर्दछ यसर्थ आफ्ना संयन्त्र परिचालन गरी तदारुकताको साथ बजार अनुगमन मार्फत किसानलाई सहज कृषि सामग्री लिमिटेडले तोकेको मूल्यमा मलको आपूर्ति व्यवस्थाको लागि सरकार समक्ष जोडदार माग गर्दछ ।’

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    कृषि सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution